सुन्दर सुदुरपश्चिमको शान भाषा कला र संस्कृति जगाउने हाम्रो अभियान

सुन्दर सुदुरपश्चिमको शान भाषा कला र संस्कृति जगाउने हाम्रो अभियान

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुन्दर सुदुरपश्चिमको शान भाषा कला र संस्कृति जगाउने हाम्रो अभियान, Social service, Dadar, Mumbai.

07/08/2024

सुदुरको सान देउडा: पशुपतिमा जारी कोटिहोममा घन्कियो देउडा !❤️
Vdo: Bee Kash / Voice Chakra Bam

16/07/2024

कर्णाली प्रदेशको जुम्ला जिल्लामा साउने सक्रान्ती लाई विशेष तरिका बाट मनाइन्छ । आज बाट यहाँको गाई बस्तुलाइ बेशी बाट लेकमा लिने प्रचलन पनि रहेको छ । आज एक ले अर्का लाई परम्परागत गाली को शैली बाट आफ्नो दशा गरौं काट्ने प्रचलन पनि रहेको छ । अनि आफ्नो घरको छतमा मा आगो को राको बाल्ने र परिवार संग बस्ने मिठो भोजन खाने यहाँक मुख्य चलन रहेको छ ।

08/07/2024

कंचनपुरमा तटबन्ध तोड्दै महाकाली नदि दोधारा चाँदनिमा पसेपछि स्थानिए र प्रहरी मिलेर बुढी आमाको उद्दार गर्दै।

13/04/2024

नव वर्ष २०८१ सालको सम्पूर्ण सुदूरपश्चिमीबासी तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि एवं सकारात्मक सोचको विकास होस् सोचेका सम्पूर्ण कार्यहरू पूरा हुन् भन्दै मङ्गलमय शुभकामना व्यक्त गर्दछु सुन्दर सुदूरपश्चिमको सान भाषाकला र संस्कृति जोगाउँ अभियान सहपरिवार 🙏🙏🙏🙏

Photos from सुन्दर सुदुरपश्चिमको शान भाषा कला र संस्कृति जगाउने हाम्रो अभियान's post 02/12/2023

नेपाली जनताले भोगेको तीतो तर सत्य कथा बोकेको मार्मिक तस्वीर। जसले करोडौं जनताको मन छोएको छ ।

24/10/2023

नेपाली हरुको माहान चाड विजया दशमीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।🙏❣️🏵️

01/10/2023

सुन्दर सुदुरपश्चिम को मौलिकतालाई टेवा पुर्याउनु हाम्रो धर्म हो।🇳🇵🇳🇵
हाम्रो काम सुन्दर सुदुरपश्चिम को नाम हाम्रो पहिचान दिनुहोला।

28/09/2023

इन्द्रजात्राको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शभकामना व्यक्त गर्दछौं...🙏🙏

25/09/2023

सुदूरपश्चिमेली नेपाली समाज- भारत ले आयोजना गरेको कार्यक्रम मा देउडा गाएक Mahesh Kumar Auji र गायिका रेखा जोशि को साथमा.. सुन्दर सुदुरपश्चिम भाषा कला र संस्कृति जोगाउने हाम्रो अभियान आयोजक प्रति धन्यवाद ब्यक्त गर्दछु उहाँहरुले हाम्रो सुदुर पश्चिमी कला संस्कृति जोगाउन गरियो यो कार्यक्रम प्रति आभार प्रकट गर्दछु ।।।...
सुन्दर सुदुरपश्चिम को शान कला र संस्कृति जोगाउने हाम्रो अभियान
संयोजक: बिष्णु भट्टराई..✍️

Want your business to be the top-listed Government Service in Mumbai?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dadar
Mumbai