SKM Rabongla sangmoo

Directions

SKM Rabongla sangmoo Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SKM Rabongla sangmoo, Political organisation, Namchi.

Social Visit and CondolenceCLC President Mr. Tengayla Namka and State-Level Youth Executive Mr. Wang Tashi Bhutia visite...
07/08/2026

Social Visit and Condolence
CLC President Mr. Tengayla Namka and State-Level Youth Executive Mr. Wang Tashi Bhutia visited the bereaved family of the late wife of Mr. Subash Basnett of Rabong–Golitar to express their heartfelt condolences.
They offered prayers for the eternal peace of the departed soul and conveyed their deepest sympathies, wishing the family strength and courage during this difficult time.
Skm Rangang Yangang

🌿 पांन्देलाम (संसारी पूजा) २०२६ 🌿आज सांग्मो सार्चोक ब्येफूय्क गुम्बामा हाम्रो परम्परा, संस्कृति र सामुदायिक एकताको प्रती...
29/06/2026

🌿 पांन्देलाम (संसारी पूजा) २०२६ 🌿
आज सांग्मो सार्चोक ब्येफूय्क गुम्बामा हाम्रो परम्परा, संस्कृति र सामुदायिक एकताको प्रतीक पांन्देलाम (संसारी पूजा) विधिवत् रूपमा सम्पन्न भयो।
यस वर्षको पूजा गर्ने जिन्दा (पूजा जिम्मेवारी) CLC President श्री Tengayla Namka तथा BDO Madam श्रीमती Needay Bhutia को परिवारले श्रद्धा, समर्पण र धार्मिक आस्थाका साथ निर्वाह गर्नुभयो।
उक्त पवित्र अवसरमा गाउँका सम्पूर्ण श्रद्धालु तथा गाउँवासीहरूको उल्लेखनीय उपस्थिति रह्यो। सबैले गाउँको शान्ति, समृद्धि, सुख-शान्ति, आपसी सद्भाव र सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दै सामूहिक रूपमा प्रार्थना गर्नुभयो।
हाम्रो मौलिक संस्कृति, परम्परा र धार्मिक सम्पदालाई पुस्तौंदेखि जोगाउँदै अगाडि बढाउने यस्तो पवित्र परम्पराले समुदायबीचको एकता र भाइचारालाई अझ सुदृढ बनाओस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
Skm Rangang Yangang

निङ्गाङ, दक्षिण सिक्किमकी ताशी लामू भुटियाले सरकार र सम्माननीय मुख्यमन्त्री सरमाथि झूटो, भ्रामक र बदनियतपूर्ण जानकारी फै...
30/11/2025

निङ्गाङ, दक्षिण सिक्किमकी ताशी लामू भुटियाले सरकार र सम्माननीय मुख्यमन्त्री सरमाथि झूटो, भ्रामक र बदनियतपूर्ण जानकारी फैलाएर बदनाम गर्ने प्रयत्न गरेकी छिन्, जुन एकदमै अस्वीकार्य छ। वास्तविकता के हो भने उनले होमस्टेका लागि कहिल्यै आवेदन दिएकै छैनन्। उनको आवेदन केवल ‘आर्थिक सहयोग’ का लागि मात्र थियो।

सबैलाई थाहा भएकै कुरा हो कि CMDG को राशि सधैँ आवश्यक परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले, तथ्य–सत्यको प्रमाणीकरण पश्चात् विनियोजन गरिन्छ। यही प्रक्रिया अनुसार उनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको थियो। तर उनले त्यसको गलत व्याख्या गर्दै तथ्यलाई उल्ट्याएर प्रस्तुत गरेको पाइन्छ।

यसमा झन् दुःखद पक्ष त के छ भने प्रतिपक्षद्वारा संचालन गरिएका फेक आइडीहरू र उनीहरूकै केही कार्यकर्ताहरूले तथ्य जाँच नगरी यस विषयलाई अनावश्यक रूपमा बढाइरहेका छन्, जुन भ्रामक राजनीति र अफवाह फैलाउने अर्को रोग मात्र हो।

सिक्किमका जनताले यस्ता प्रचारबाजी बुझ्छन्। सत्य सधैंं झूटको हावाभन्दा बलियो रहन्छ।

Skm Rangang Yangang

Address

Namchi

Website

Alerts

Be the first to know and let us send you an email when SKM Rabongla sangmoo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share