Minority Morcha Darjeeling District

Directions

Minority Morcha Darjeeling District RESPECT. SERVICE. NATION

05/11/2026

संस्कार नै मानिसको सबैभन्दा ठूलो गहना हो धन सम्पत्ति र पदभन्दा पनि असल संस्कार ठूलो हुन्छ किनकि धनले मानिसलाई धनी बनाउँछ भने संस्कारले महान् बनाउँछ।

Yesterday rally in Siliguri on save democracy and remove anarchy
04/11/2026

Yesterday rally in Siliguri on save democracy and remove anarchy

31/10/2026

Join us and stay connected

Follow Minority Morcha Darjeeling District on Facebook for the latest updates, activities, and initiatives.

Please Like, Follow & Share. Your support matters

Together for Unity, Equality & Progress

31/10/2026

तेरा वैभव अमर रहे ,हम दिन चार रहे न रहे।
भारत माता की जय।
जहां आप भेजेंगे वहीं पर कार्य करेंगे हम
जाहे विधी राखे संघ ताहे विधि रहेंगे हम

💐 हार्दिक बधाई तथा शुभकामना! 💐आदरणीय  निरज थापा ज्यूलाई डिस्ट्रिक्ट बोर्ड स्कूलको चेयरपर्सन पदमा नियुक्त हुनुभएकोमा हार्...
28/10/2026

💐 हार्दिक बधाई तथा शुभकामना! 💐

आदरणीय निरज थापा ज्यूलाई डिस्ट्रिक्ट बोर्ड स्कूलको चेयरपर्सन पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु।

तपाईंको कुशल नेतृत्व, अनुभव र दूरदर्शिताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा शिक्षाको क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

तपाईंको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी बनोस्। आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त गर्दै समाज र शिक्षाको क्षेत्रमा निरन्तर योगदान दिनुहोस्।

पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐🙏

25/10/2026
आज फूलपातीको पावन अवसरमा खरसाङमा फूलपाती सांस्कृतिक शोभायात्रा एवं सम्मान समारोह आयोजन समितिद्वारा आयोजित भव्य शोभायात्र...
17/10/2026

आज फूलपातीको पावन अवसरमा खरसाङमा फूलपाती सांस्कृतिक शोभायात्रा एवं सम्मान समारोह आयोजन समितिद्वारा आयोजित भव्य शोभायात्रामा खरसाङ वरिपरिका विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले उत्साहपूर्वक सहभागिता जनाउनुभयो। यसले हाम्रो धार्मिक आस्था, सांस्कृतिक परम्परा र आपसी एकताको सुन्दर झलक प्रस्तुत गरेको छ।

यस भव्य कार्यक्रमको सफल आयोजनाका लागि सम्पूर्ण आयोजन समिति प्रति हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछु। साथै, शोभायात्रामा सहभागी भई यसको गरिमा र शोभा बढाउनुहुने सम्पूर्ण संघ-संस्था तथा सहभागीहरूलाई हृदयदेखि नै आभार प्रकट गर्दछु।

यस वर्ष आयोजित प्रतियोगितामा विजयी बन्नुहुने सम्पूर्ण प्रतिभागीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु।

यस पावन फूलपातीको अवसरमा सम्पूर्ण खरसाङवासी तथा पहाडवासी दाजुभाइ, दिदीबहिनीहरूमा महानवमी, विजयादशमी तथा दशैँ-तिहारको हार्दिक मङ्गलमय शुभकामना!

माता दुर्गा भवानीको कृपाले हाम्रो पहाडमा शान्ति, सुख, समृद्धि र सद्भाव कायम रहोस्। सबैले हर्षोल्लासका साथ, आफ्नो स्वास्थ्य र सुरक्षाको ख्याल राख्दै चाडपर्व मनाउनुहोस्।

जय माता दी!

Address

Kurseong
Siliguri
734223

Website

Alerts

Be the first to know and let us send you an email when Minority Morcha Darjeeling District posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share