08 Zoom salghari

Directions

08 Zoom salghari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 08 Zoom salghari, Political organisation, west, Soreng.

24/09/2026

बिजेपीले वर्तमान सिक्किम सरकारलाई पुर्णरुपमा कम्जोर तुल्याको होकी हाम्रो नाइके गोलेपनि भागबण्डा मा छ , बुझौं है साथी हो ।

भारतको सानो राज्य सिक्किम लाई बिश्वब्यापी परिचित गराउन सक्ने एक सफल र असल राजनीतिज्ञ पवन चाम्लिङ ज्युलाई आजको पुण्य तिथि...
22/09/2026

भारतको सानो राज्य सिक्किम लाई बिश्वब्यापी परिचित गराउन सक्ने एक सफल र असल राजनीतिज्ञ पवन चाम्लिङ ज्युलाई आजको पुण्य तिथिमा जन्मदिनको हार्दिक शुभकामना दिर्घायु रहेर जनसेवामम निरन्तर हजुरको चरण कमल चलिरहोस् र उज्यालो सिक्किमलाई नवनिर्मान गर्न सफल रहनुस् 🙏

04/09/2026

bjp सरकार केन्द्रमा अब नरहने तय भ‌सक्यो अब के गर्ने होला बर्तमान सिक्किम सरकारले 🤔

23/08/2026

गाई पाल्ने सिक्किमेहरु सबैले पाउनु भयो होला कि कसो ? कमेन्ट् मा भन्नुस् है ।

22/08/2026

पाँच बर्षमा कति चोटि पार्टी फेर्छन् हौ सिक्किमेले यसो घुमघाम् गर्नु पाईन्छ भनेरै होला हउ 😂

17/08/2026

पर्यटन बिभाग देखि अब अझै के के बिक्छ हेर्दै जानू सिक्किमे हो , नच्छौ होइन मन हाम्रो खुशी छ भन्दै ।

10/08/2026

09/08/2026 असल भविष्य को निम्ति संघर्ष गर्ने जमर्को लिएर जुर्मुराई उठेको युवा ।
पश्चिम सिक्किम ।

जहाँबाट अन्यायको आभास हुन्छत्यहाँबाट नै नवनिर्माणको लहर चल्छ ।
07/08/2026

जहाँबाट अन्यायको आभास हुन्छ
त्यहाँबाट नै नवनिर्माणको लहर चल्छ ।

अघि बड नयाँ शक्ति बनेर , तिम्रो काँधमा आमाको कर्ज छ जो तिमीहरूले चुकाउनुछ अनि कालो दिन हटाई नयाँ ज्योति छर्नु छ ।  page ...
06/08/2026

अघि बड नयाँ शक्ति बनेर , तिम्रो काँधमा आमाको कर्ज छ जो तिमीहरूले चुकाउनुछ अनि कालो दिन हटाई नयाँ ज्योति छर्नु छ ।
page
democratic front
shingithang
news
Ramesh Kirat
kirat rai
R Sampang Kirat

27/06/2026

भारतीय जनता पार्टीको अब चाँडै पतन् हुने बिज्ञ्यहरुको भनाइ छ ।

Address

West
Soreng

Website

Alerts

Be the first to know and let us send you an email when 08 Zoom salghari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share