Yuva Sangh, NepalYouth Association Nepal YAN

Yuva Sangh, NepalYouth Association Nepal YAN

Share

युवा संघ नेपाल, सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा तथा गौरवशाली संगठन हो ।

युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यमान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो । युवाहरुको हक, अधिकार नेपाली समाजको अग्रगामी परिवर्तनको लागि सचेत र संगठित ढङ्गले परिचालित गर्न युवा संघ नेपालको गठन भएको हो ।

Want your business to be the top-listed Government Service in Damak?

Click here to claim your Sponsored Listing.

Location

Address


Jhapa Nepal
Damak