Bikash Abilashi

アクセス

Bikash Abilashi Social worker

01/10/2026

🙏 पर्बत समाज जापानद्वारा सम्पूर्णमा हार्दिक अपिल 🙏

केही दिन अगाड़ी नेपालमा आएको भीषण वर्षा र हावा हुरी तथा कालीगण्डकीको उच्च बाहबले डुबानमा परि पर्बत जिल्लाका विभिन्न स्थानमा पनी बाढी, पहिरो तथा डुबानका कारण क्षतिग्रस्त र प्रभावित परिवारहरू साथै स–साना नानीबाबुहरूको विद्यालय शिक्षा प्राप्तिमा समेत प्रभावित भएको यस दुःखद अवस्था प्रति पर्बत समाज जापानको गम्भीर ध्यानाकर्षण भएको छ।
यस विषम परिस्थितिमा प्रभावित परिवारहरूलाई थोरै भए पनि राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले पर्बत समाज जापानद्वारा सञ्चालन गरिएको यस अभियानमा हजुरहरूको सानो सहयोगले पनि पीडित परिवारको घाउमा मलम लगाउने आशा राखेका छौँ।
त्यसैले यस मानवीय अभियानमा आ–आफ्नो क्षमताअनुसार सहयोग गरिदिनुहुन सम्पूर्ण जापानवासी नेपालि दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक बिनम्र अनुरोध गर्दछौँ। 🙏🙏
अनुरोधक- पर्बत समाज जापान परिवार

बैक बिबरण -10110-73958061
d -PARBAT SAMAJJAPAN(パルバトサマズ ジャパン)
(018) tO-/\-7395806 🙏 पर्बत समाज जापानको हार्दिक अपिल 🙏
सहयोगको क्रम जारी छ अहिलेसम्म सहयोग गर्नुहुनेको बिबरण-
१) पर्वत समाज जापान - १,११,१११/
२) राम प्र बॅास्तोला -२१०००
३)मुक्ति राज रेग्मी. -२१०००
४)बालकृष्ण रिजाल -२१०००
५)निर्मल भटराइ. -१००००
६) सुभाष लामिछाने -३१०००
७) सुमन सुबेदि -१५०००
८) रामकिष्ण शर्मा -१५०००
९) राजेन्द्र शर्मा - १३१३३
१०) जिवन गुरूड. -२१०००
११) जैशी रमेश राज - ११०००
१२) नवराज आचार्य - १०१०१
१३) भोजराज भुसाल - १०१०१
१४) जनक सुबेदी - १५,०००/-
१५) कृष्ण भुसाल—- १००००/

अब तपाई को पालो 🙏

के हो यो मल्टीप्लग भनेको कसरी चार्ज हुन्छ हो यो?
01/10/2026

के हो यो मल्टीप्लग भनेको कसरी चार्ज हुन्छ हो यो?

15/03/2026

किम जोन ऊन काकाले फायर खोले त हो॥

11/03/2026

अलिकतीले पुगेन् दुई तिहाई !

11/03/2026

अब सरकार गठनको लागी कती समय लाग्ला प्रधानमन्त्री चयन र को बन्ला प्रधानमन्त्री॥

11/03/2026
16/02/2026

यसपाली एमालेले चुनावका बेला ठुला आमसभा नगरी स्थानीय स्तरमा चुनावी सभा गर्ने भएछ किन होला जनतामा जान डरले कि पुर्वपश्चिम चुच्चे रेल नेपाली ध्वजबाहक सामुद्रिक जहाज र घरघरमा ग्याँसको पाइपवाला खजानाको संवृद्धि समाप्त भएर होकि के होला?

16/02/2026

चुनावको बेला मकै मोह र सिकर्मीका चुनावी प्रचारप्रसारले राजनीतिज्ञमा हुनु पर्ने गुण के के हुनको सूचि तयार पारे अरुलाई पनी सजिलो हुने थियो की @ सुप्रीमो& @सूर्य थापा

15/02/2026
आजको समय तालिका यहाँको उपयुक्त समयमा उपस्थिति हुनुहोला जय शिव शम्भु
15/02/2026

आजको समय तालिका यहाँको उपयुक्त समयमा उपस्थिति हुनुहोला जय शिव शम्भु

住所

Tokyo
Koganei, Tokyo
184-0004

ウェブサイト

アラート

Bikash Abilashiが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー