गजल कविता

गजल कविता

共有する

गजल कविता, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

22/06/2025
22/06/2025

भोली हैन पर्सी हैन
आजैबाट केहि नयाँ गरौं

Barulako Golo - Sudip Panta • Shanti Shree Pariyar • Usha Uppreti • Ramesh Kadariya • New Song 06/11/2024

यहाँहरुको लागि "एउटै बोटमा दुई दुईटा बारुला गोलो" लोक दोहोरी गीत लिएर आएका छौ । के कस्तो लाग्छ प्रतिकृया राखी दिनु होला ।

Barulako Golo - Sudip Panta • Shanti Shree Pariyar • Usha Uppreti • Ramesh Kadariya • New Song Presenting new Nepali song Barulako Golo by Sudip Panta & Shanti Shree Pariyar featuring Usha Upreti & Ramesh Kadariya only on Sudip Panta's official YouTube...

28/09/2024

पोहोर पैरो लाग्दा पनि, फोटै खिच्यो पत्रकारले
बचाउ भन्दै डाक्दा पनि, फोटै खिच्यो पत्रकारले ।

बाडीपस्यो घरै लड्यो, परिवार सबै पुर्‍यो
शोकले रोइ राख्दा पनि, फोटै खिच्यो पत्रकारले ।

सबैतिर ऐया आत्थु, घाइते छन् वरिपरी
प्राणको भिख माग्दा पनि, फोटै खिच्यो पत्रकारले ।

एउटा आँखा चिम्लिएर, क्यामरालाई तेर्स्याउँदै
घाइतेलाई नाघ्दा पनि, फोटै खिच्यो पत्रकारले ।

जति रोदन खिच्न सक्यो, उति मज्जा मिल्छ क्यारे
रन्थनिँदै भाग्दा पनि, फोटै खिच्यो पत्रकारले ।
सुदि पन्त (लम्जुँग)

あなたの事業を公務員のトップリストNagoya-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

料理チーム

服装

電話番号

ウェブサイト

住所


Nagoya-shi, Aichi