मगर
कति मीठो शब्द छ है ,तीन अक्षरको मगर
देशकै तेस्रो जनसंख्यामा छ है , हाम्रो जनसागर
धेरै बस्यौ दविएर पहिचान हाम्रो लुकाई
अब अबेर गर्नुहुन्न उठ्नुपर्छ शिर हाम्रो नझुकाई
पुर्व पश्चिम जाहा भए नि उदेश्य एउटै हुनुपर्छ
मगर हामी एकजुट भैइ हाम्रो लक्ष्य छुनुपर्छ
देश हाम्रो ४ वर्ण अनि ३६ जातको
पहिचान हराउन दिनुहुन्न है मगर हाम्रो जातको
पुर्वेली मगरलाई चोट लाग्दा पश्चिमेली मगरलाई नि दुख्नुपर्छ
पश्चिमेलि मगरको आखामा आँसु आए पुर्वेली मगरले पुस्नुपर्छ
नलर्वराई खुट्टा अब हामी अघि बढ्नुपर्छ
एकजुट भैइ मगर सबै पहिचानका लागि लड्नुपर्छ
काम गर्न सिपालु हामी मगर तर ईतिहास लेख्नु भुलेउ
कहिले पनि यो भुल्नु हुन्न है हामिले बाहादुर थिए मगर
कति मिठो शब्द छ है , तीन अक्षरको मगर
देशकै तेस्रो जनसंख्यामा छ है , हाम्रो जनसागर ।।।
जय मगर्🙏🙏🙏🙏
ओखलढुंगा मगर सेवा समाज जापान
Social work
Happy new year2025
場所
カテゴリー
ウェブサイト
住所
Shinjuku-ku, Tokyo
