29/05/2026
१९ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा कुवेत तथा इराकमा बसोबास गरिरहनुभएका नेपाली नागिरकहरूमा नेपाली राजदूतावास, कुवेत हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ। यसै अवसरमा राजदूतावासका कर्मचारी एवम् परिवारका सदस्यहरूको उपस्थितिमा महामहिम राजदूतज्यूद्वारा झण्डोत्तोलन गरीनुका साथै राजदूतावास परिसरमा दीप प्रज्वलन तथा राष्ट्रिय झण्डाको सजावट गरि दिवस मनाइएको छ।
25/05/2026
"MoFA Nepal Summer Internship 2026"को सम्बन्धमा सूचना।
थप विवरण एवम् जानकारी आवश्यक परेको खण्डमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको वेवसाइटः https://ifa.gov.np/ne/ र ईमेलः [email protected] र [email protected] मार्फत जानकारी लिन सकिने।
आवेदनको लागि Google Form: https://docs.google.com/forms/d/e/1FAIpQLSfSZbdp1BDgbiEuM2a-2AF6mM9XE9JrcvTvkHZpLGtXys40fA/viewform
20/05/2026
पासवर्ड रिसेट तथा कम्पनी थप सम्बन्धी सूचना