चुपचाप घण्टि छाप कृपया आफ्नो प्रतिक्रिया दिनुहोला??
Pramod Yadav 001
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pramod Yadav 001, Kuala.
धर्मो रक्षति रक्षित: कट्टर हिन्दुवादी
सङ्गठित हिन्दू सुरक्षित हिन्दू
कट्टर हिन्दुवादि एक होउ
सनातन धर्म जय हो 🙏🚩
हिन्दू
घर नै अनुसासन को उत्तम बिध्यालय हो 🙏🇳🇵🚩
राजा धर्म रक्षक प्रजा पालक हुन्।
राजा सबैको साझा हुन्
यो त भएन नि जनता ले के पायो त सरकार बदलेर??
゚ ゚viralシ
30/05/2026
स्वर्गीय महाराज धिराज को परिवार ले कहिले न्याय पाउने बालेन सरकार..
30/05/2026
राजा राष्ट्रिय रक्षक, धर्म रक्षक, र प्रजा पालक हुन्। राष्ट्रिय को अभिभावक लाइ ससम्मान राजगद्दीमा बसालौ मातृभूमिको रक्षा गरौं 🇳🇵🚩🌺🪷
को को चिन्नु भो इ दरबार हत्याकाण्ड गराउने राजपरिवारको हत्यारा यि आतङ्ककारी हरुलाई सजाय दिने बेला आइसक्यो नेपाली हुनुको कर्तव्य निभाउ..
゚
प्रचण्डतन्त्र दिवसको शुभकामना!
प्रचण्ड -- 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!
तपाईँ असाधारण हुनुहुँदोरहेछ -- प्रचण्डजी। बालेनजीभन्दा पनि असाधारण! तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो, तर तपाईँले:
-- संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामेछाने र स्वर्णीम वाग्लेसम्म,
-- गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा शेखर कोइरालासम्म,
-- केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म,
-- गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म,
-- देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्म,
सबैलाई प्रचण्डवादी बनाइदिनु भयो। ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। त्यसैले ती आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ।
मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस -- "इतिहास् रहोस्, अमर नरहोस्" भन्छु, माइण्ड नगर्नोस् है।
फेरि एकपटक प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना!😜😜
श्रोत : रविन्द्र मिश्र
゚
केहि दलाल हरुले बिदेशी शक्ती सङ्ग मिलेर राजपरिवारको हत्या गरेर,जनतालाई मारेर ल्याएको गाणतन्त्र यो नेपालको कालो दिन हो 😭😭
゚
गन्हाउने गाणतन्त्र थु थु थु धर्म, संस्कृति, संस्कार, इतिहास मेटाउने बिदेशी को इसारा मा चल्ने लुटतन्त्र बहिष्कार गरौँ
नेपाल ले राजा बनाको होइन राजाले नेपाल बनाको हो हेक्का रहोस् नेपाली जनता आफ्नो अभिभावक र मातृभूमि लाइ जति नष्ट गर्न खोज्छौं तेति नै दुःख कष्ट भोग्नु पर्ने हुन्छ, बेलैमा जागौ पुनः राजसंस्था पुनर्स्थापित गरि राजा सहितको हिन्दु अधिराज्य कायम गरौँ हजारौं वर्ष पुरानो सभ्यता परम्परागत धर्म संस्कृति संस्कार इतिहास गौ माता राष्ट्रिय को स्वाभिमान बचाउ।जय देश जय नरेश 🌷🪷🇳🇵🚩
゚
नेपाल को कालो दिन 😭
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Kuala
