30/05/2026
District Police Office Achham
lntro: Welcome to District Police Office Achham Official page Emergencies, Dial 100 For Police Supprt .
Mobile No:-9858490126
Email: [email protected]
Website:https://sudurpashchim.nepalpolice.gov.np/
30/05/2026
30/05/2026
29/05/2026
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना ।
28/05/2026
**विपद् सम्बन्धि डेमोस्ट्रेसन कार्यक्रम संचालन ***
**अछाम मिति २०८३।०२।१४ गते******।
आज मिति २०८३।०२।१४ गते बिहान अ.०९:१० बजेको समयमा जिल्ला अछाम साँफेबगर नगरपालिका वडा न.०४ पक्कीपुल स्थित बुढिगंगा नदिमा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर ज्युको प्रमुख आथित्यता, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढा ज्युको अध्यक्षता, बिशिष्ट अतिथी तुर्माखाद गाँउपालिकाका उपाध्यक्ष बिमला शाही, चौरपाटी गाँउपालिकाका उपाध्यक्ष सर देबि खड्का , अछाम जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख ज्युहरु, विभिन्न सरकारी गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,पत्रकार, साँफेबगर स्थित सामुदयिक बिद्यालय तथा निजी बिद्यालयका शिक्षक, बिद्यार्थी र सर्बसाधारण मानिसहरु गरि अ. २००/२५० जनाको सहभागितामा नेपाली सेनाको गोरख बक्स गण मंगलसेन व्यारेक अछामको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोली द्धारा मनसुनको समयमा बाढी, डुबान, एंव पहिरो जस्ता जलजन्य प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई मध्यनजर गरि विपद् प्रतिकार्य अभ्यास मनसुन ६ को डेमोस्ट्रेसन कार्यक्रम संचालन गरिएको ।
28/05/2026
बकर ईद (ईद-उल-अज्हा) को हार्दिक शुभकामना !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Mangalsen Achham
Achham
