नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा मिति २०८१ साल जेठ २७ र २८ गते सूदुरपश्चिम प्रदेशको ओम पार्टि प्यालेस धनगढीमा श्रमाधान रोजगार मेला २०८१ सञ्चालन हुँदैछ । यदि तपाई पनि रोजगारीको खोजीमा हुनुहुन्छ भने श्रमाधान रोजगार मेलामा सहभागी हुन तलको लिंक वा QR code स्क्यान मार्फत अनलाइन फारम भरेर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ ।
लिंकः https://shramadhan.moless.gov.np/rojgarmela/
https://shorturl.at/adOvB
थप जानकारीको लागिः
श्रमाधान कल सेन्टर नम्बरः ११४१ र १६६००१५०००५ (1141/ 16600150005)
फारम भर्न सहजिकरणको लागिः रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नहुन अनुरोध छ ।
रोजगार सेवा केन्द्र साँफेबगर न.पा. अछाम
श्रमको सम्मान राष्ट्रको अभियान
29/05/2024
यही जेठ २७ र २८ गते सूदुरपश्चिम प्रदेशको धनगढीमा श्रमाधान रोजगार मेला हुँदैछ । तपाईंहरु पनि रोजगारीको खोजीमा हुनुहुन्छ भने वा रोजगारदाता भएर कर्मचारी खोजीरहनु भएको छ भने तल दिइएको QR code को प्रयोग गरी या वेबसाईटमा गएर श्रमाधान रोजगार मेलामा आफ्नो नामदर्ता गराउन फारम भर्नुहोस ।
थप जानकारीको लागि रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
अनलाइन पोर्टल लिंकः https://shramadhan.moless.gov.np/rojgarmela/
: https://shorturl.at/dvOvB
12/05/2023
साँफेबगर नगरपालिका वडा नं.११ देविस्थानान स्वास्थ्य चौकी परिसर घेर पर्खाल निर्माण
#श्रमको सम्मान राष्ट्रको अभियान #
प्रधानमन्त्री रोजगार कार्यक्रम
12/05/2023
साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लामा वडा कार्यालय परिसर घेर पर्खाल निर्माण
#श्रमको सम्मान राष्ट्रको अभियान #
प्रधानमन्त्री रोजगार कार्यक्रम
22/02/2023
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सहायकको प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र सेवा सम्बन्धि लिखित तथा कम्प्युटर प्रयोगात्मक परीक्षा सञ्चालन हुने सम्बन्धि सूचना !
22/02/2023
निःशुल्क तालिमको सुवर्ण अवसर!
26/07/2022
बिपन्न लक्षित छात्रवृत्ति कार्यक्रम
26/07/2022
स्नातक तहमा अध्यनरत विद्यार्थीहरूको लागि वैदेशिक राेजगार बाेर्ड को सचिवालयमा Paid Internship का लागि आवेदन आह्वान गरिएको सूचना ।
गोरखापत्रमा प्रकाशित मिति २०७९/०४/१०
25/07/2022
25/07/2022
वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिकसत्र2079) का लागि निवेदन दिने बारे वैदेशिक रोजगार बोर्डको सचिवालयको सूचना !
20/07/2022
Just for the interested candidate.
18/07/2022
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Sanfebagar
Achham
10700
Opening Hours
| Monday | 10:00 - 04:00 |
