ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय

ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय

Share

Aiselukharka is a rural municipality out of eight rural municipality located in Khotang District of Province No. 1 of Nepal.

There are a total of 10 municipalities in Khotang in which 2 are urban and 8 are rural

26/05/2026

राष्ट्रिय परिचयपत्र कार्ड वितरण सेवा पुन: संचालन सम्बन्धी सूचना ।

Photos from ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय's post 21/05/2026

ऐसेलुखर्क गाउँपालिका, Action for Nepal र उपभोक्ताको त्रिपक्षीय लागत साझेदारीमा ऐसेलुखर्क गाउँपालिका वडा नं.-७, माक्पा, नोरुङमा सञ्‍चालित रोलु खोला नोरुङ खानेपानी आपूर्ति योजना ऐसेलुखर्क गाउँपालिकाको तर्फबाट रु.१६,३९,९८१.८३ (अक्षरुपी सोह्र लाख उनन्‍चालिस हजार नौ सय एकासी रुपैयाँ पैसा त्रियासी मात्र), Action for Nepal को तर्फबाट रु.२०,९८,८५६.७९ (अक्षरुपी बीस लाख अन्ठानब्बे हजार आठ सय छपन्‍न रुपैयाँ पैसा उनासी मात्र) र उपभोक्ताहरुको जनश्रमदान रु. ५,३४,११९.८० (अक्षरुपी पाँच लाख चौतिस हजार एक सय उन्‍नाइस रुपैयाँ पैसा असी मात्र) गरी कुल रकम रु.४२,७२,९५८.४२ (अक्षेरुपी बयालिस लाख बहत्तर हजार नौ सय अन्ठाउन्‍न रुपैयाँ पैसा बयालिस मात्र) को योजना उद्घाटन कार्यक्रम ।
मिति २०८३ जेठ ६ गते

20/05/2026

सुझाव उपलब्ध गराउने बारे ।

Photos from ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय's post 14/05/2026

अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री ह्विलचियर र टोइलेट चियर हस्तान्तरण गर्नुहुदै गाउँपालिका अध्यक्ष ज्यू र प्रमुख प्रशासकीय अधिकृत ज्यू ।

12/05/2026

ऐसेलुखर्क गाउँपालिका
शैक्षिक सत्र-२०८२
SEE नतिजा

29/04/2026

राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य स्थगित गरिएको सम्बन्धी सूचना ।

Photos from ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय's post 29/04/2026

विध्यार्थी भर्ना तथा भर्ना हुने विध्यार्थीहरुको खोप सम्बन्धी विवरण उपलब्ध गराउने बारे ।

28/04/2026

नि:शुल्क तालिम संचालन सम्बन्धी व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीको सूचना ।

Want your business to be the top-listed Government Service in Aiselukharka?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Khotang
Aiselukharka

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00