17/10/2022
Day1. …& Day2 …
Araniko Memorial Sec.
English School was established in 1995 , founded by Mr.Puspamani Bharati.It is located in Sunbarshi Municipality, ward no-2 of Morang District, Nepal.
17/10/2022
Day1. …& Day2 …
16/10/2022
True wisdom from education is achieved only when the knowledge is accompanied parallelly with application and experience.
With the aim to enrich our curious minds with practicality based knowledge on technology, we hereby proudly announce our first event on 'Programming & Robotics' whereby students will gain insights on importance of programming along with depth of application of robotics to solve local to global problems in the world.
Araniko School as always puts efforts towards quality education and truely takes care of the effective learning process of the students.
19/09/2021
NOTICE! NOTICE!! NOTICE!!
अरनिको मेमोरियल इंग्लिश स्कूल सुनबर्शी २ अमरदहको विद्यार्थी तथा अभिभावकहरु लाइ जानकारी अनुरोध…!!!
कोरोना कहरको कारण विगत केही समयदेखि विद्यालय बन्द भै पठन- पाठनमा असर परेकोमा दुखी छौं..!
भदौ १३ गते देखी कक्षा १,२,३,४,५,६ र ७ का विद्यार्थीको शैक्षिक शत्र २०७८ को लागि नयाँ भर्ना एबम् पुरानाको अभिलेखीकरण शुरू हुने भएकोले किताब कापी व्यवस्थापन गरी दिनु हुन र वैकल्पिक माध्यमबाट शुरू गरिने पठन पाठनमा सहभागि हुन समेत जानकारी अनुरोध छ।
१०:३० बजेदेखि विद्यालयमा VIRTUAL CLASS TRAINING हुने भएकाले नानीहरूको साथ अभिभावकहरुपनि उपसथित हुन हार्दिक अनुरोध छ। कृपया MASK अनिवार्य लगाएर आऊनुहोला।
धन्याबाद…!!!
NOTE: FIRST TERMINAL EXAMINATION will held from ASHOJ 14.
प्रिन्सिपल
पुष्पमणि भारती
अरनिको मेमोरियल इंग्लिश स्कूल सुनबर्शी २ अमरदहको विद्यार्थी तथा अभिभावकहरु लाइ जानकारी अनुरोध…!!!
कोरोना कहरको कारण विगत केही समयदेखि विद्यालय बन्द भै पठन- पाठनमा असर परेकोमा दुखी छौं..!
भोली भदौ २ गते देखी कक्षा ४,५,६ र ७ का विद्यार्थीको शैक्षिक शत्र २०७८ को लागि नयाँ भर्ना एबम् पुरानाको अभिलेखीकरण शुरू हुने भएकोले किताब कापी व्यवस्थापन गरी दिनु हुन र वैकल्पिक माध्यमबाट शुरू गरिने पठन पाठनमा सहभागि हुन समेत जानकारी अनुरोध छ।
भोली १०:३० बजेदेखि विद्यालयमा VIRTUAL CLASS TRAINING हुने भएकाले नानीहरूको साथ अभिभावकहरुपनि उपसथित हुन हार्दिक अनुरोध छ। कृपया MASK अनिवार्य लगाएर आऊनुहोला।
धन्याबाद…!!!
प्रिन्सिपल
पुष्पमणि भारती
Dear STUDENTS those who can not access on Television and have a WIFI connection, Watch Online Live classes on www.janatasamachar.com
Just Click and Watch Live Streaming.
Thank you,
Araniko Ames
14/06/2020
ROUTINE FOR TELEVISION STUDY PROGRAMME.
14/06/2020
NOTICE ! NOTICE !! NOTICE!!!
अभिभावक एबम बिद्यार्थी हरुमा जानकारी अनुरोध :-
कोरोनाको प्रकोप अबधिमा बिद्यार्थीहरुको लागि असार 1 गते बाट टेलिभिजन मार्फत पढाउनुपर्ने ब्यवस्था प्याबसनको सहकार्यमा गरेको हुँदा सोही बमोजिम गर्न / गराइदिनु हुन अनुरोध छ...!
कक्षा 7 देखि 10 ( जनता टिभि ) 10.05 बाट 12.55 सम्म
कक्षा 2 देखि 6 ( T.V टुडे ) 12.55 बाट 5.00 सम्म
कक्षा नर्सरी देखि 1 ( YO HO टिभि ) 12.55 बाट 3.00 सम्म
साथै Education tv...makalu tv..himalayan tv. मा पनि कक्षाहरु भै रहेको छन ! online ZOOM तथा अन्य प्रबिधि प्रयोग गरेर पनि ब्यबस्था हुनेछ....!
सङ्रौला पुस्तकपसल बाट किताब बिक्रीवितरण भइरहेको हुँदा ब्यबस्था गरि दिनु हुन पनि जानकरि अनुरोध छ ......!!
अरनिको मेमोरियल इङलिस स्कुल अमरदह --(ब्यबस्थापन )
अरनिको मेमोरियल इङ्लिश स्कुल अमरदहका अभिभावक तथा बिद्यार्थीमा जानकारि अनुरोध ........!!! सङ्रौला पुस्तक पसल अमरदह बजार बाट पाठयपुस्तक ( किताबकापी ) बिहान् 10 बजे देखि बेलुका 5 बजे सम्म बिक्री वितरण भैरहेको हुदा सामाजिक दुरि कायम गरि लिइ दिनु भइ नानीहरूलाइ यो विषम परिस्थितिमा केही समय घरमै अध्ययन गराउनुहुन अनुरोध छ..! केहि समयपछि नियमित बिधालय सन्चालन हुनेछन..! प्रि.पुष्पमणि भारती
14/05/2020
Dear Guardians and Students,
The result of the academic year 2076 B.S. has been published.
For further information, contact the School Administration.
With regards,
Principal, AMES
24/04/2020
A.M.E.S.
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 13:00 |
| Sunday | 09:00 - 17:00 |