हेलो सन्धिखर्क नगरपालिका

हेलो सन्धिखर्क नगरपालिका

Share

सन्धिखर्क नगरपालिका जिल्लाको पहिलो नगरपालिका हो । It is the office under the Ministry of Federal Affairs and General Administration of Nepal Government.

It's duty is to provide all the government services to the local people of this Municipality. It is situated in the heart of Headquarter of Arghakhanchi District.

04/06/2026

आर्थिक वर्ष २०८२/८३ को भुक्तानी तथा खाता बन्द सम्बन्धमा ।

Photos from हेलो सन्धिखर्क नगरपालिका's post 26/05/2026

करदाता सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ। साथै आज कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्टस् प्रा.लि लाइ भ्याट प्रमाणपत्र प्रदान गरी सेवाको कार्य प्रारम्भ गरिएको छ।

21/05/2026

सार्वजनिक स्थल तथा खोला किनारमा फोहोरमैला फाल्ने कार्य नियन्त्रण र जरिवाना सम्बन्धमा ।

21/05/2026

गैरसरकारी संघ/संस्थाहरु सूचीकृत हुने तथा आ.व. २०८३/०८४ को वार्षिक बजेट र कार्यक्रम पेश गर्ने सम्बन्धी जरुरी सूचना ।

21/05/2026

सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्रिको दोस्रो पटक प्रकाशित सूचना ।

21/05/2026

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव आव्हान सम्बन्धी सार्वजनिक सूचना ।

21/05/2026

आगामी आर्थिक वर्ष २०८३/०८४ को आर्थिक ऐन तर्जुमाका लागि राय तथा सुझाव आव्हान सम्बन्धी सार्वजनिक सूचना ।

21/05/2026

सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षण सम्बन्धी सार्वजनिक सूचना।

21/05/2026

अपाङ्गता परिचय पत्र नविकरण गर्ने सम्बन्धि सूचना ।

Photos from हेलो सन्धिखर्क नगरपालिका's post 15/05/2026

छत्रदेव गाउँपालिकाद्वारा आयोजित अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गरी नगरको गौरव बढाउन सफल सन्धिखर्क नगरपालिका बाट सहभागी सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नगर उप-प्रमुख मिश्रा आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्री प्रमोद खनाल साथै सन्धिखर्क नगरपालिकामा ट्रफी हस्तान्तरण गर्दै खेलाडीहरु।

Want your business to be the top-listed Government Service in Arghakot?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sandhikharka, Opp. DCC Meeting Hall
Arghakot
32700