17/05/2026
आरुघाट गापा वडा नं १० को सबै खानेपानि ऊपभोक्ता समितिका प्रतिनिधि मुलक सहभागितामा गण्डकि प्रदेश “मुख्यमन्त्रि नव प्रवर्दन कार्यक्रम” अन्तर्गत वडा स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समिति गठन एवं अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष, आरुघाट गापा स्वास्थ्य शाखा प्रमुख, वडा सदस्यहरु, सिद्ददेवि माविका प्रअ, डांडागाऊॅ आधारभुत स्वास्थ्य केन्द्र प्रमुख, सामुदायिक महिला स्वास्थ्य स्वयॅसेविकाहरुको ऊपस्थिति रहेको थियो ।
13/05/2026
“स्वदेशमैं रोजगारी गरौं, यदि बिदेश जाने नै भय सहि सुचना लिएर र सिप सिकेर जाऔं”
सुरक्षित बैदेशिक रोजगारि सम्वन्धि समुदाय अभिमुखिकरण कार्यक्रम आरुघाट गापा रोजगार सेवा केन्द्र द्वारा वडा नं १० को फुल्पाति भन्ज्यांगमा सम्पन्न ।
30/04/2026
किसानको पसिना माथि पुन: बज्रपात !
२०८३ बैशाख १६ गते अकस्मात आएको भिषण हावाहुरि सहितको असिना पानिले आरुघाट गाऊंपालिका वडा नं १० को सिमारा, मंगलटार, सिंखेत लगायत सम्पुर्ण स्थानको मकैबालि, तरकारि, फलफुल लगायतका खेतिहरुमा पुर्ण रुपमा क्षति पुर्याएको छ ।
वडा नं १० का कृषि प्राविधिक बिस्नराज ढकाल सहित वडा सदस्य बालकृष्ण लामिछाने ज्युले आज सिमारा फांटको अनुगमन गर्नुभएको छ भने सबै स्थानहरुमा क्षतिको बिवरण संकलन गरि सम्वन्धित निकायमा क्षतिपुर्तिका लागि आवस्यक पहल गरिनेछ ।
🙏🙏
30/04/2026
खोरेत रोग बिरुद्द खोप सम्वन्धमा जरुरि सूचना !!
゚ 🇳🇵🇳🇵
19/04/2026
देऊरालि भन्ज्यांग-खेलमैदान शाखा सडक ढलान 😊
🙏🇳🇵
17/04/2026
सेवा करारमा पदपुर्ति सम्वन्धि सूचना !!
15/04/2026
तथ्यांक संकलन तथा राष्ट्रिय आर्थिक गणना कार्य सुचारु बारे जरुरि सुचना !
🇳🇵🇳🇵
10/04/2026
आरुघाट गाउँपालिकाको १८ औं गाउँसभा (हिउँदे अधिवेशन)
゚ 🇳🇵🇳🇵🇳🇵
05/04/2026
रोजगार प्रवर्दन कार्यक्रममा सुचिकृत हुने बारे सूचना !