Hemanta Rai

Call Directions Contact the organization

Hemanta Rai Exploring Nepal

01/08/2026

घरमै बसीबसी अथवा विश्वको कुनै पनि स्थानमा बसेर पढ्न सकिन्छ । +2 सकेका वा माथिल्लो योग्यता भएकाले पनि पढ्न सकिने ।

form भर्ने अन्तिम मिति २०८३ श्रावण १८ गते

किरात अध्ययनमा नयाँ भर्ना सम्बन्धी
विशेष सूचना

नेपाल खुल्ला विश्वविद्यालयमा विगत २०८१ सालदेखि किरात सम्बन्धी बृहद विषयहरूमा पठनपाठन भइरहेको र २०८३ सालको नयाँ भर्नाको निम्ति प्रवेश परीक्षा फारम भर्ने सम्बन्धी सूचना जारी भइसकेकोले अध्ययन गर्न इच्छुकहरूलाई सहजताको निम्ति यो विशेष सूचना जारी गरिएको छ।

• भर्ना हुने तह: स्नातक तह (Bachelor Level)
• विशेष विषय किरात (किरात इतिहास, संस्कृति, र सम्पूर्ण अनुष्ठानहरू, मुन्धुम दर्शन लगायत आदिवासी विश्व दृष्टिकोणका विभिन्न आयामहरू)
• आवश्यक कागजातहरू: SLC/SEE / 12 उत्तिर्ण गरेको वा सो सरहको शैक्षिक प्रमाण-पत्रहरू
• नागरिकता प्रमाणपत्राको अघि पछिको फोटो
• १ प्रति फोटो

• आवेदन दस्तुरको पनि भौचर ठीक पारेर Account Create गर्ने त्यसको निम्ति
• Global IME Bank Limited
• Account Name: Nepal Open University
• Account Number: 00501010000502 मा Online वा बैंकमा गएर रू १०००/- जम्मा गर्ने

• नोट: पैसा जम्मा गर्दा याद गर्नुपर्ने कुरा Remarks मा जो पढ्ने उसको नाम लेख्ने संगै Kirat Study लेखेर send गरेर भौचर Screen Shot गरेर राख्ने त्यहि भौचर फर्मभर्दा राख्ने
• सबै online हुने भएकोले जो पढ्ने हो उसको Email ID र Password सकेसम्म नयाँ बनाएको राम्रो अनि सम्पर्क नम्बर राख्ने

• नोट: सबै Document Scan copy file तयारी बनाएर राख्ने
• आफैले फारम भर्ने भए विश्वविद्यालयको website: www. https://nou.edu.np/ मा गएर Student Pannel click गर्ने अर्थात सिधै https://sis.nou.edu.np/login copy गरेर Browser Paste गर्नुहोला अनि For Entrance click गर्ने र त्यहाँ Email Password राखेर भित्र जाने अनि आवश्यक स्थानमा Document upload गर्ने अनि Ok गर्ने।

• फारम भर्न विशेष सहयोगको निम्ति:- सम्पर्क व्यक्ति रोजिना सुनुवार (9843813203) Call/WhatsApp

विशेष नोट:
• सेमिएष्ट्र प्रणाली ४ वर्ष ८ सेमेस्टर प्रणाली
• पुरै कक्षा र सबै परीक्षाहरू Online हुने भएकोले सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको र इन्टरनेटको सुविधा भएको नेपालको जुनसुकै ठाउँ र विश्वभरबाट आफ्नै परिवेशमा रहेर बृहत् ज्ञान र विश्वविद्यालयको शैक्षिक प्रमाण-पत्र पनि लिन पाइने
• कक्षा संचालन हुने सामान्यतया हप्तामा ५ दिन बिदा बाहेकको पहिलो कार्यालय खुल्ने दिनबाट सुरु हुन्छ (समयः बेलुकी ६:०० बजेदेखि ९:०० बजेसम्म)
• आवश्यक पाठ्य सामग्रीहरू Online मै उपलब्ध गराइने छ
• सबै विश्वविद्यालयहरूले एउटै शैक्षिक पात्रो Calendar को आधारमा आफ्नो शैक्षिक गतिविधिहरू लागू गर्नुपर्ने ।

थप जानकारीको निम्ति सम्पर्कः
१. दिल कुमार खालिङ राई- 9849635227
२. बिना खालिङ राई- 9843779891
३. शुष्मा राई- 98491041354
४. प्रा.डा. विष्णु राई- 9841367935 (विषय समिति संयोजक)
५. जनक राई- 9841902548 (संस्थागत परामर्शको निम्ति किरात राई यायोक्खा)

28/07/2026

काठमाडौं : पूर्वमन्त्री तथा श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले जाति, धर्म र संस्कृतिका नाममा

निन्दनीय कार्य !राजनितिले फुटाउँछ संस्कृतिले जुटाउँछ, त्यसैले एकआपसमा संवाद, आपसी समझदारी, सहकार्यको संस्कृति विकास गरी ...
27/07/2026

निन्दनीय कार्य !

राजनितिले फुटाउँछ संस्कृतिले जुटाउँछ, त्यसैले एकआपसमा संवाद, आपसी समझदारी, सहकार्यको संस्कृति विकास गरी र समस्याको समाधानमा लागौँ ।

Address

Balaju

Telephone

+9779851001946

Website

Alerts

Be the first to know and let us send you an email when Hemanta Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hemanta Rai:

Shortcuts

Share

Category