26/05/2021
संपूर्ण जगत प्रणी एवं मानव जातिमा सुख , शान्ति र समृद्धि छाई रहोस। बुद्ध जयन्तीको शुभकामना
After 7 years later reencornation of lama Karna Bahadur as a great grand son his holiness Karma wangj He is the reencornated monk . He died on 12 may 2005 .
This page is specifically designed for Tulku Karma wangju rimporche . He born in Kavrepalnchok district Namobuddha metropolitan ward no 5 Dada gaun as a son of Dandhwoj lama . in his previous life his name was Karna Bahadur lama . he was the great Lama (monk) . After 7 year later he reborn as a great grand son on 9 August 2012 .
26/05/2021
संपूर्ण जगत प्रणी एवं मानव जातिमा सुख , शान्ति र समृद्धि छाई रहोस। बुद्ध जयन्तीको शुभकामना
10/02/2021
काभ्रे नमोबुध्द नगरपालिका वडा नं ५ डाडा गाउँ निवासी श्री धनध्वोज लामाको स्वर्गीय बाजे श्री कर्ण बहादुर लामा २०६२/०१/१९ गतेका दिन स्वर्गरोहन भई ७ बर्ष पछि उहाँ को पनाती धनध्वोज लामाको छोरा श्री टुल्कु कर्म वचुं रेम्बोर्चेको रुपमा २०६९/०४/२५ गते औतार लिनुभएकोमा उहाको संरक्षण एवं उत्थानका लागि हामी सबै मिलेर हातमा हात साथमा साथ मिलाई अघि बढ्न हार्दिक अपिल गर्दछौं। टुल्कु संरक्षण कोष समीती
Holiness Tulku during chanting