Press Council Nepal

Press Council Nepal

Share

Press Council is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the govt

Press Council Nepal is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the government on matters relating to the development of healthy and credible journalism in the country. The need of such an autonomous and independent body was first realised by the first Press Commission set up in 1957. Subsequently, the government

Photos from Press Council Nepal's post 17/03/2026

जेन्जी आन्दोलनसँग सम्बन्धित समाचार प्रकाशन/प्रसारण गर्दा पत्रकार आचारसंहिताको दृष्टिकोणबाट के कस्तो रह्यो भनी प्रवृत्तिगत अध्ययन गर्ने उद्देश्यका साथ छनोट भएका विभिन्न आमसञ्चार माध्यमसँग छलफल ।

मितिः २०८२/१२/०३
तस्बिरः शान्त भुसाल ।

Photos from Press Council Nepal's post 16/03/2026

प्रेस काउन्सिल नेपालद्धारा आज उज्यालो ९० नेटवर्क, देश सञ्चार डटकम र बाह्रखरी डटकममा स्थलगत मिडिया अध्ययन, अनुगमन गरियो । देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरे, बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान र उज्यालो ९० नेटवर्कका मिलन तिमल्सिनासहित पत्रकारले काउन्सिललाई सुझाब दिनुका साथै आ-आफ्ना मिडिया, पत्रकारको अवस्थाबारे जानकारी गराउनुभएको थियो। त्यस क्रममा काउन्सिल सदस्य नकुल अर्याल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलका विभिन्न विषयमा जानकारी गराउनुभएको थियो।

मितिः २०८२/१२/०२

Photos from Press Council Nepal's post 15/03/2026

संहिता जर्नलका लेखकहरूसँग छलफल ।
मितिः २०८२/१२/०१
तस्बिरः सुजन महर्जन

..जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारिताको अवस्था, समाधानमा लेखक/पत्रकारको भूमिका र काउन्सिलको प्रकाशनलाई प्रभावकारी बनाउने सम्बन्धमा लेखकहरूले धारणा र सुझाव व्यक्त गरेका थिए ।...
https://www.presscouncilnepal.gov.np/np/2026/03/15/11634/

Photos from Press Council Nepal's post 10/03/2026

११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज २०८२ फागुन २६ गते ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (तस्बिर: सुजन महर्जन)

04/03/2026

सही छाप लगाउँदै सफल पारौं मतदान ! (मतदानसम्बन्धी साङ्गीतिक सन्देश)

04/03/2026

मतदान गरौंन ! प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अघि सरौँ न !! (मतदानसम्बन्धी सांगितिक सन्देश)

04/03/2026

मतपत्रमा सही तरिकाले छाप लगाऔं । (मतदाता शिक्षासम्बन्धी भिडियो सामग्री)

04/03/2026

मतदान प्रक्रिया राम्रोसँग बुझौँ । मतदान गर्नु अधिकार हो, सही मतदान गर्नु कर्तव्य हो । (मतदानसम्बन्धी जनचेतनामूलक लघु नाटक)

04/03/2026

मतदान गोप्य हुन्छ । कसले कसलाई मत हालेको कसैले थाहा पाउँदैनन् । त्यसैले निर्धक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरौं ! मतदानसम्बन्धी जनचेतनामूलक सन्देश !!

04/03/2026

सही बिधि र प्रक्रियासहित खेर नजाने मतदान गरौं । मतदानसम्बन्धी जनचेतनामूलक सन्देश !

Want your business to be the top-listed Government Service in Baudha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Baudha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00