District Police Office Myagdi

Call Directions Website Contact the organization

District Police Office Myagdi Welcome to District Police Office, Myagdi Official page. For Emergencies, Dial 100 for Police support

03/10/2026

"कहिले आउछ भुईचालो कहिले आउछ बाढी, भाग्ने छैनौ हामी कहिल्यै कर्तव्यलाई छाडी"........................................................

हराएको तथा चोरी भएको मोबाईल खोजतलास गरी सम्बन्धित मोबाईल धनीलाई बुझाईएको ।
03/10/2026

हराएको तथा चोरी भएको मोबाईल खोजतलास गरी सम्बन्धित मोबाईल धनीलाई बुझाईएको ।

अन्तरक्रिया तथा सचेतना कार्यक्रम --------------------------------मिति २०८३।०६।१६ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम ...
03/10/2026

अन्तरक्रिया तथा सचेतना कार्यक्रम
--------------------------------
मिति २०८३।०६।१६ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु इलाका प्रहरी कार्यालय दरबाङ, इलाका प्रहरी कार्यालय घोडेपानी,सामुदायिक प्रहरी सेवा केन्द्र बेनी, प्रहरी चौकी पाखापानी र अस्थायी प्रहरी पोष्ट चिमखोला म्याग्दीबाट जिल्ला स्थित बिभिन्न स्थानमा घरेलु हिंसा, साइवर अपराध,आत्महत्या रोकथाम र सडक सवारी सुरक्षा सम्बन्धी लघूसचेतनामुलक प्रशिक्षण तथा पर्चा वितरण कार्यक्रम सञ्चालन गरिएको ।

Best Police Of The Month - भदौ-------------------------प्रहरी हवल्दार लक्ष्मण थापा
02/10/2026

Best Police Of The Month - भदौ
-------------------------
प्रहरी हवल्दार लक्ष्मण थापा

अन्तरक्रिया तथा सचेतना कार्यक्रम --------------------------------मिति २०८३।०६।१५ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम ...
02/10/2026

अन्तरक्रिया तथा सचेतना कार्यक्रम
--------------------------------
मिति २०८३।०६।१५ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु प्रहरी चौकी गलेश्वर,अस्थायी प्रहरी पोष्ट रत्नेचौर, अस्थायी प्रहरी पोष्ट कालिपुल र अस्थायी प्रहरी पोष्ट मंगलाघाट म्याग्दीबाट जिल्ला स्थित बिभिन्न स्थानमा साइवर अपराध,ज्यष्ठ नागरीक भेटघाट,सडक सवारी सुरक्षा र चोरी डकैती सम्बन्धी लघूसचेतनामुलक प्रशिक्षण तथा पर्चा वितरण कार्यक्रम सञ्चालन गरिएको ।

अन्तरक्रिया तथा सचेतना कार्यक्रम --------------------------------मिति २०८३।०६।१५ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम ...
01/10/2026

अन्तरक्रिया तथा सचेतना कार्यक्रम
--------------------------------
मिति २०८३।०६।१५ गते “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु प्र.चौ.गलेश्वर,अ.प्र.पोष्ट रत्नेचौर र अ.प्र.पोष्ट मंगलाघाट म्याग्दीबाट जिल्ला स्थित बिभिन्न स्थानमा साइवर अपराध सम्बन्धी लघूसचेतनामुलक प्रशिक्षण तथा पर्चा वितरण कार्यक्रम सञ्चालन गरिएको ।

सामाजिक सन्जाल फेसबुकमा गलत ठाउको फोटो राखी गलत सुचना दिई प्राकृतिक विवपदको समयमा आम नागरिकलाइ झन त्रास फैलाउन सक्ने फेस...
28/09/2026

सामाजिक सन्जाल फेसबुकमा गलत ठाउको फोटो राखी गलत सुचना दिई प्राकृतिक विवपदको समयमा आम नागरिकलाइ झन त्रास फैलाउन सक्ने फेसबुक post गर्ने व्यक्तिलाइ यस कार्यालयमा ल्याई अब आइन्दा यस्ता घटनाहरुको verify नगरी post नगर्ने सर्तमा चेतवानी दिई उक्त post सामाजिक सन्जालबाट हटाउन लगाइएको।
साथै विपद लगायतका समयमा कुनै पनि घटनाको यकिन नगरी हचुवाको भरमा सामाजिक सन्जाल मार्फत गलत photo तथा सुचना प्रवाह नगर्न हुन अनुरोध गर्दछौ। यस्ता किसिमका गलत सुचनाले आमनागरिकमा झन त्रास फैलने हुदा तेसतर्फ सचेत रहन समेत अनुरोध गर्दछौ। गलत सुचना प्रवाह गरि नागरिकलाइ त्रसित बनाएमा कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत अनुरोध छ।धन्यवाद।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३ को निरीक्षण कार्यक्रम सम्पन्न ।---------------------------------...
28/09/2026

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३ को निरीक्षण कार्यक्रम सम्पन्न ।
-----------------------------------------------------------------
असोज,११ गते म्याग्दी ।
नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन तथा सङ्गठनात्मक सुधारका प्रयासहरूमा असल अभ्याससहित पृष्ठपोषण गर्ने उद्देश्यअनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको निरीक्षण सम्पन्न भएको छ ।
केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यू, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यज्यू तथा अन्य सिनियर प्रहरी अधिकृतज्यूहरु सहितको प्रहरी टोलीले “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको थियो ।
निरीक्षण भ्रमणका शिलशिलामा निरीक्षण टोलीले कार्यालयको प्रस्तुतिकरण, कार्यालयका सम्पूर्ण शाखाहरू, अभिलेख व्यवस्थापन, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार व्यवस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि लगायतका विषयमा निरीक्षण तथा अवलोकन गर्नुको साथै प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहज्यूबाट यस कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।

Address

Beni, Myagdi
Beni
33200

Alerts

Be the first to know and let us send you an email when District Police Office Myagdi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Myagdi:

Shortcuts

Share