Uttargaya Betrawati

Directions

Uttargaya Betrawati Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Uttargaya Betrawati, Landmark & historical place, betrawati bazar, Betrawati.

हाम्रो उद्देश्य ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण जन्मभूमि बेत्रावतीलाई विश्वभर चिनाउनुका साथै यसको अनुपम सुन्दरता अनुभव गर्न तपाईंलाई एकपटक अवश्य भ्रमण गर्न प्रेरित गर्नु हो।

06/09/2026

रसुवाको भोटेकोशीमा आएको बाढीले बेत्रावतीका ६ टोलका १९३ जना बेपत्ता भएको तथ्यांक संकलन गरिएको छ।
बेत्रावतीमा २९९ घरधुरी र १ हजार २५६ जनसंख्यामा ठूलो क्षति भएको छ, र केहीले कुशको शव बनाएर काजकिरिया गरेका छन्।
बेपत्ता व्यक्तिको सम्झनामा बेत्रावतीमा स्मृति पार्क र स्मृति स्तम्भ बनाउने तथा सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने योजना स्थानीयले अघि सारेका छन्।
-onlinekhabar

Send a message to learn more

02/09/2026
https://www.facebook.com/share/1D2KxVJdJc/
01/09/2026

https://www.facebook.com/share/1D2KxVJdJc/

रसुवा भोटेकोसी बाढीका कारण हालसम्म सम्पर्कमा नआएका कालिका-२ का ४२ जना व्यक्तिहरूको नामावली ....

30/08/2026

We desperately need help this time
हामिलाइ सहयोग आबश्यक छ। Please help us

Address

Betrawati Bazar
Betrawati

Website

Alerts

Be the first to know and let us send you an email when Uttargaya Betrawati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share