Area Police Office Dovan,Taplejung

Directions

Area Police Office Dovan,Taplejung "हर प्रहर, गाउँ र नगर, टोल टोलमा नेपाल प्रहरी"

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।३१ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ निघुरादिन र अप्रचौ ढुङगेसाघु...
17/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।३१ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ निघुरादिन र अप्रचौ ढुङगेसाघुँ
ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गा.पा. १ घिमिरे चौक र मैवाखोला गा.पा. २ तेम्बे चौक स्थितमा स्थानिय मानिस,जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "बाल श्रम" सम्बन्धी र "मा.प.से तथा झै-झगडा" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।३० गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ता...
16/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।३० गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा. १ डाडा गाँउ र आठराई त्रिवेणी गा.पा. २ महभिर गाउँ स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "मादक पदार्थ सेवन, झै-झगडा, जुवातास सम्बन्धी कानुनी व्यवस्था" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।२०८३ असोज २९ गते, ताप्लेजुङ।============================...
15/10/2026

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
२०८३ असोज २९ गते, ताप्लेजुङ।
=======================================
“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा यस कार्यालयको कार्यालय प्रमुख प्रनि दिपक लिम्बुको कमाण्डमा यस कार्यालयको कम्पाउण्ड भित्र बिभिन्न किसिमको बिरुवाहरु "बृक्षारोपण" कार्यक्रम सम्पन्न गरिएको ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२९ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ लिबाङ र अप्रचौ फाकुम्बा ताप्...
15/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२९ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ लिबाङ र अप्रचौ फाकुम्बा ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा. ३ लिबाङ र मैवाखोला गा.पा.५ बासँघारी टोल स्थितमा स्थानिय मानिसहरु, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "बोक्सी आरोप" र "यौन हिंसा" सम्बन्धी सचेतनामुलक कार्यक्रम सचेतनामुलक कार्यक्रम गरीएको।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२८ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ साघुँ र प्रचौ सावाँ ताप्लेजु...
14/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२८ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ साघुँ र प्रचौ सावाँ ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मैवाखोला गा.पा. ३ साघुँ पाटि र मिक्वाखोला गा.पा. ४ सावाँ स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "वडा दशैँ पर्वलाई लक्षित गरी ला.प.से, मा.प.से तथा जुवातास" सम्बन्धी र "लैङगीक हिंसा न्युनिकरण" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न***************************आज मिति २०८३ असोज २८ गते इलाका प्रहरी कार्यालय दोभान, ताप्लेज...
14/10/2026

नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
***************************
आज मिति २०८३ असोज २८ गते इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङको परिसरमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक लिम्बु ज्यूले उपस्थित जनप्रतिनिधि,सरकारी कर्मचारी,व्यवसायी,स्थानीयवासी तथा अन्य सहभागीहरूलाई स्वागत गर्दै कार्यालयबाट हालसम्म सम्पादित कार्यहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका क्रममा स्थानीयवासी तथा सहभागीहरूले राख्नुभएका गुनासा, सुझाव तथा जिज्ञासाहरूलाई ध्यानपूर्वक सुनी आवश्यक सम्बोधन गरिएको थियो । साथै, नागरिकका समस्या तथा अपेक्षाहरूलाई प्रभावकारी रूपमा समाधान गर्न उपयोगी सुझावहरू संकलन गरिएको थियो । नागरिकका गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै शान्ति–सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२७ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ हाङपाङ र प्रचौ थुकिम्बा ताप्...
13/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२७ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ हाङपाङ र प्रचौ थुकिम्बा ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गा.पा. ३ ल्याङ चौक र मेरिङदेन गा.पा. ५ थुकिम्बा चौक स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "मानव बेचबिखन" र "बाल विवाह" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२६ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ सान्थाक्रा र प्रचौ ताप्केगोल...
12/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२६ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ सान्थाक्रा र प्रचौ ताप्केगोला ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मेरिङदेन गा.पा २ फुटबल ग्राउण्ड र मिक्वाखोला गा.पा ५ पापुङ स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "महिला हिंसा" र "यौन दुर्व्यहार" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२५ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ निघुरादिन र अप्रचौ ढुङगेसाघु...
11/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२५ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रचौ निघुरादिन र अप्रचौ ढुङगेसाघुँ
ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ आठराई त्रिवेणी गा.पा. १ घिमिरे चौक र मैवाखोला गा.पा. २ तेम्बे चौक स्थितमा स्थानिय मानिस,जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "मानव बेचविखन तथा ओसारपसार" सम्बन्धी र "घरेलु हिंसा" सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

सचेतनामुलक कार्यक्रम सम्पन्न।२०८३।०६।२४ गते।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ता...
10/10/2026

सचेतनामुलक कार्यक्रम सम्पन्न।
२०८३।०६।२४ गते।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अप्रचौ खोक्लिङ र अप्रचौ फुलबारी ताप्लेजुङको आयोजनामा जिल्ला ताप्लेजुङ मिक्वाखोला गा.पा. १ गैरी गाँउ र आठराई त्रिवेणी गा.पा. २ दानाबारी स्थितमा स्थानिय मानिस, जनप्रतिनिधिहरु, बुद्धिजिवी तथा भद्रभलादमीहरुलाई भेला जम्मा गरी "बहुविवाह" र "बोक्सी आरोप " सम्बन्धी सचेतनामुलक कार्यक्रम गरीएको ।

Address

Taplejung
Bhainse Dobhan

Website

Alerts

Be the first to know and let us send you an email when Area Police Office Dovan,Taplejung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share