28/01/2023
#शिक्षामा नयाँ आयाम को लागि मेरो उम्मेदवारी ।
१.बाल कक्षादेखि कक्षा पाँचसम्म दिवा खाजा कार्यक्रमको उचित व्यवस्थापान ।
२.विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई गुणस्तर सुधार लगायत अन्य विषयमा तालिम ।
३.विद्यालयमा स्मार्ट क्लास रूम ।
४.बालविकास सहजकर्तालाई मन्टेस्वरी तालिमको व्यवस्था । ५.शिक्षकलाई कम्प्युटर तथा विषयगत तालिमको व्यवस्था।६.बिद्यार्थी लाई नि: शुल्क ड्रेस ।
७.अतिरिक्त क्रियाकलाप लाई जोड।
८.स्कुललाई बालमैत्री, शुद्धखानेपानी , लाइब्रेरी , नियमित स्वस्थ जाच यो सबै गर्न आट हुनु पर्छ गर्नसकिन्छ। हाम्रो पनि उहाँ लाई समर्थन छ है
08/06/2021
भोलि है 🙏
तपाई ले गरेको रगतदान एक लाई नयाँ जिवानदान हुने छ।
हामी सबै मिलेर खुल्ला रक्तदान कार्यक्रम सहभागी बनौं । एउटा असहाय बिरामी बेडमा छट्पटीदा उसलाई तपाई हामिले दिएको रगत ले जिवान जिउना पाउँदा हुने खुसी र ती बिरामी र बिरामी को आफन्तहरू ले दिएको आशीर्वाद हामी सबैको लागि बरदान हुनेछ ।
Ravi Kumar Rauniyar 9801126505, 9857024209
Indrajeet Kumar Ray 9801040661,9857011003
By Indrajeet Kumar Ray.
24/04/2021
समाजवादी पार्टी रुपन्देही ले आज समाजवादी पार्टी रुपन्देही जिल्ला अध्यक्ष को नेतृत्व मा आजको दिन आफ्नै पार्टी को प्रदेश मन्त्री हरुको बिरोध प्रदर्शन मर्चवार मा गरिएको छ।
10/02/2021
जसपा ले रुपन्देही को रोहिणी गाउँपालिका धकधइ मा प्रधानमन्त्री विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको छ , जसपा का युवा नेताहरू को उपस्थितिमा मशालजुलुस निकालिएको सामाजिक संजाल देखी जानकारी पाइएको छ।
07/02/2021
रुपन्देही मा जसपा द्वारा प्रधानमन्त्री को पुतला जलाइएको छ। कार्यक्रम मा जिल्ला अध्यक्ष देखि गाउँपालिका अध्यक्ष सम्मा ले नेतृत्व गरेको देखिन्छ । रुपन्देही को सबै स्थानीयतहमा एकै साथ ओलि को पुतला जलाएको खबर छ।
25/12/2020
एउटा होनहार युवा ,समाजसेवि चर्चित युवा , हजारौं लाई निस्वार्थ रुपमा सेवा गरेका ब्यक्ति लाई दुनियाँ को दवाब सिर्जना गरि बदनाम गराउने आफ्नो हैकमवादी शासन लाई लादिने अनि आज दुनियाँ को नाटक किन? पौष १० गते बिहान ११:१५ बजे आफ्नो सम्पूर्ण पदबाट राजिनामा गरेका एक होनहार युवा दाजु रवि कुमार रौनियार को राजिनामा जानी-जानी पौष ९ गतेको मितिमा दर्ता गरी आफ्नो कुकर्म,हैकमबाद र कमजोरी लुकाउन तथा इज्जत जोगाउन दिउसो ३:३० बजे निस्कासन को नौटन्की हस्यास्पद छ। अब येस्ता जाली पार्टी सँग जनताले के आश गर्न सक्छन र ? सत्यकुरा कहिले लुक्न सक्दैन उहाँ को लोकपि्रयता लाई सहन गर्न नसक्ने हरु आफै बरबाराइ रहेकोमा दया आइरहेको छ। नाटक मंचन हो हद हुन्छ । रविरौनियार जिन्दावाद ✊✊
copy by indra aazad.
25/12/2020
असंवैधानिक तरिकाबाट संसद विघटन गरेको भन्दै जनता समाजवादी पार्टी रुपन्देहीले भैरहवा को बिद्रोहि चोकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।
25/12/2020
राप्रपा का युवा नेता एवं भैरहवा का समाजसेवि युवा नेता रविकुमार रौनियार द्वारा पार्टी को सम्पुर्ण पद तथा साधारण सदस्यता समेतबाट राजीनामा । राप्रपा लाई ठोलो झटका ।