26/06/2025
Leo Club of Nawalparasi Daunne को बर्ष २५/२६ को लागि लागि छैठौं अध्यक्षको रुपमा Leo प्रज्ञा पराजुली को अध्यक्ष्तामा तपशिल बमोजिमको PVST Team निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष सुस्मा पुन एवं लायन्स क्लव अफ नवलपरासी बर्दघाट
अध्यक्ष: लियो प्रज्ञा पराजुली
प्रथम उपाध्यक्ष : लियो मन्दिरा शाहि
दोस्रो उपाध्यक्ष : लियो गोविन्द पौडेल
सचिव : लियो सुरज तेली
कोषाध्यक्ष : लियो सिवानी गिरि
10/05/2025
२०८२/१/२७लायन्स क्लब अफ नवलपरासी बर्दघाटकी पूर्ब अधक्ष्य(Zone Chairperson)आदरणीय लायन्स Shiva Tiwari Bhattaraiज्युको जन्म दिन क्लबका साथीहरु मिली मनाइयो 🙏🎂
17/04/2025
#लायस क्लब अफ नवलपरासी बर्दघाटकी लायन@sudha gyawali ज्यू लाई जन्मदिनको धेरै-धेरै शुभकामना 🙏🎂🎉
06/04/2025
3rd Annual District Convention
Lions Club International
District 325P Nepal
26/03/2025
#लायस क्लब अफ नवलपरासी बर्दघाटकी लायन@anju neupane ज्यू लाई जन्मदिनको धेरै-धेरै शुभकामना 🙏🎂🎉
14/03/2025
#लयनक्लबअफनवलपरासीबर्दघाट_द्वारा #होलीमिलनकार्यक्रम।
#मिति २०८०/११/२९ गते दिन हिन्दुहरूको बिशेष पर्व होली -रंगहरूको पर्व ,असत्य माथि सत्यको बिजय भएको दिनमा लायन्स क्लव अफ नवलपरासी बर्दघाट आयोजनामा "होली मिलन कार्यक्रम र छैठो बोर्ड तथा जनरल बैठक सम्पन्न गरियो । कार्यक्रम मा उपस्थितभै कार्यक्रम को गरिमा बढाउनुहुने सम्पुर्ण उपस्थित लायन साथिज्युहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ❤️🙏
#कार्यक्रम संयोजक
लक्ष्मी शर्मा
अध्यक्ष= सुस्मा पुन
लायन्स क्लब अफ नवलपरासी बर्दघाट परिवार
13/03/2025
२०८१/11/29 /लायन्स क्लब अफ नवलपरसी बर्दघाटको छैठौ बोर्ड तथा जनरल बैठक सम्पन्न गरिएको छ ।
04/03/2025
२०८१/11/19 /लायन्स क्लब अफ नवलपरसी बर्दघाटको पाचौ बोर्ड तथा जनरल बैठक सम्पन्न गरिएको छ ।
03/03/2025
२०८१/११/१९लायन्स क्लब अफ नवलपरासी बर्दघाटकोआदरणीय लायन्स भिमा तिवारी ज्युको जन्म दिन क्लबका साथीहरु मिली मनाइयो 🙏🎂
03/03/2025
#लायस क्लब अफ नवलपरासी बर्दघाटकी Secretaryलायन tiwari maam लाई जन्मदिनको धेरै-धेरै शुभकामना 🙏🎂🎉
05/02/2025
#लायस क्लब अफ नवलपरासी बर्दघाटकी लायनRima Luitel Adhikariज्यू लाई जन्मदिनको धेरै-धेरै शुभकामना 🙏🎂🎉