Kamal kanta khanal कमल कान्त खनाल

Kamal kanta khanal कमल कान्त खनाल

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal kanta khanal कमल कान्त खनाल, Government Official, siddharthanagar, Bhairahawa.

07/12/2023

"सहकारी क्षेत्र सुधार कार्यदल- २०८० को प्रतिवेदन कार्यान्वयनका लागि सहकारी विभागबाट जारी निर्देशन र सो को कार्यान्वयन"
सहभागीताका लागि Link: https://forms.gle/5jnPf1berJeC5BLY7

बहस कार्यक्रमः
मितिः २०८० मंसीर २३ गते शनिवार
समयः बेलुकी ७:०० देखि ८:०० सम्म

यस सम्वन्धी जिज्ञासाहरु र आफ्ना धारणाहरु राख्नुहुनेछ।

यसमा सहभागी हुन चाहने महानुभावले यहाँ दिइएको लिङ्कमा गई फारम भरी सहभागिता जनाउन र आफ्ना जिज्ञासा एवं सुझावहरु राख्न सक्नु हुनेछ।
Link: https://forms.gle/5jnPf1berJeC5BLY7

23/10/2023


सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत।
ॐ शान्तिः शान्तिः शान्तिः॥

सम्पूर्ण मान्यजन, प्रियजन, कुटुम्ब, अग्रज, अनुज, समवयीमा दशैंको हार्दिक मंगलमय शुभकामना ।
माता दुर्गा भवानीको आशिर्वादले सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्ति होस ।

Want your business to be the top-listed Government Service in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Siddharthanagar
Bhairahawa