Zero Tolerance नीति अपनाउँदै छौं,
अपराधी जो कोहि भए पनि नेपाल सरकारको फन्दा बाट बाँच्दैन।
यो नयाँ नेपाल हो, हो यो बालेन सरकार हो; यहाँ अपराधी लाई शरण हैन जेल हुन्छ।
के के बनिया / K K Baniya
Honest Politician
24/02/2026
आफ्नो जागीर छोडेर हामीलाई सहयाेग गर्न र बालेन दाईलाई प्रधानमन्त्री बनाउन राष्ट्र निर्माण अभियानमा हिँडेको क्रान्तिकारी तथा परिवर्तनकारी भाई उदयराज लोधलाई कोटि कोटि नमन 🙏🔔🇳🇵
जय घण्टी 🔔🔔🔔
जय बालेन 🙏🙏🙏
जय मातृभूमी 🇳🇵🇳🇵🇳🇵
08/02/2026
भोलि दिउँसो १ बजे,
हाम्रो क्षेत्र नं. ४ मा
राष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा) का अध्यक्ष,
हाम्रा आदरणीय नेता रवि लामिछाने दाइ
मर्चवारी माईको दर्शन गर्न आउँदै हुनुहुन्छ।
सबैमा हार्दिक निमन्त्रणा 🙏 सहभागीको लागि विनम्र अनुरोध 🙏
जय मर्चवारी माई 🙏🙏🙏
🔔🔔🔔🔔🔔🔔🔔🔔
05/02/2026
Want your business to be the top-listed Government Service in Bhairahawa?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Rayapur, Rupandehi
Bhairahawa
32900
