27/05/2026
यस अदालतबाट श्री बाल अदालत, भक्तपुर सरूवा भई जान लाग्नु भएका तामेलदार श्री जित बहादुर थारुज्यूको फेरी भेटौला कार्यक्रममा लिईएका तस्विरहरु❣️
Jitu Chaudhary
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rupandehi District Court, Government Organization, Gargi path, Bhairahawa.
27/05/2026
यस अदालतबाट श्री बाल अदालत, भक्तपुर सरूवा भई जान लाग्नु भएका तामेलदार श्री जित बहादुर थारुज्यूको फेरी भेटौला कार्यक्रममा लिईएका तस्विरहरु❣️
Jitu Chaudhary
22/05/2026
सार्वजनिक बिदा सम्बन्धी सूचना 🙏
22/05/2026
06/05/2026
अत्यन्त जरुरी सूचना 🙏
25/04/2026
यस अदालतका माननीय न्यायाधीश श्री रमेशकान्त अधिकारीज्यूका पुज्यनीय पिता श्री हरिकृष्ण अधिकारी ज्यूको मिति २०८३ साल वैशाख ११ गते भएको असामयिक निधनको खबरले हामीलाई अत्यन्त स्तब्ध र मर्माहत बनाएको छ।
दिवंगत पुण्य आत्माको बैकुण्ठ वासको कामना गर्दै शोक सन्तप्त माननीय श्रीमान् लगायत सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी ईश्वरसँग प्रार्थना गर्दछौँ ।
रुपन्देही जिल्ला अदालत परिवार
05/04/2026
मिति २०८२-१२-२३ देखि कार्यालय समय🙏
24/03/2026
लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा सम्बन्धी सूचना 🙏
13/02/2026
यस अदालतबाट सरूवा भई काठमाडौँ जिल्ला अदालत जान लाग्नु भएका माननीय न्यायाधीश श्री नारायण सापकोटा ज्यूको विदाई/फेरि भेटौला कार्यक्रममा सम्झना स्वरूप लिएका केहि तस्विरहरू ♥️
03/02/2026
प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा सम्बन्धी सूचना 🙏
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |