08/03/2026
भैरहवा मेडिकल कलेजमा भर्ना भई उपचाररत बिरामीका लागि O+ PRP रगत दान गरी अमूल्य मानवीय सहयोग प्रदान गर्नुभएकोमा अंकित पौडेल ज्यू प्रति हार्दिक कृतज्ञता तथा उच्च सम्मान व्यक्त गर्दछौँ। तपाईंको यस पुण्य कार्यले एक अमूल्य जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
#एकघरएकरक्तदाता
#रक्तदानजीवनदान
Ankit Paudel
07/03/2026
भैरहवा मेडिकल कलेजमा उपचाररत २३ दिनका शिशुको लागि B+ PRP रगत दान गर्नु भएकोमा रोटर्याक्ट क्लब अफ सिद्धार्थनगरका स्पोर्ट्स चेयर श्री बिधान बि.क. भाइलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
Shivas Biswakarma
04/02/2026
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई O+ रगत आकस्मिक रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ सेन्ट्रल सियारीको उपाध्यक्ष प्रशन्न अधिकारी ज्युलाई धेरै धेरै धन्यवाद ।।
्तदाता_अभियान
#रक्तदानजीवनदान
01/09/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई A+ रगत आकस्मिक रक्तदान गर्नुभएकोमा मायादेवी गाउँपालिकाको ईन्जिनियर आदरणीय दाजु नवराज न्यौपाने ज्युलाई धेरै धेरै धन्यवाद ।।
्तदाता_अभियान
#रक्तदानजीवनदान
26/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई B+ PRP रगत रक्तदान गर्नुभएकोमा सिद्धार्थनगर ७ निवासी शिशिर बिक्रम शाहि ज्युलाई धेरै धेरै धन्यवाद।।
्तदाता_अभियान
#रक्तदानजीवनदान
26/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई O+ PRP रगत रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ सिद्धार्थनगरको सदस्य सुरेश अधिकारी ज्युलाई धेरै धेरै धन्यवाद।।
Rotaract Club Of Siddharthanagar
्तदाता_अभियान
#रक्तदानजीवनदान
26/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई B+ PRP रगत रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ सिद्धार्थनगरको स्पोर्ट्स प्रमुख बिधान विश्वकर्मा ज्युलाई धेरै धेरै धन्यवाद।।
Rotaract Club Of Siddharthanagar
्तदाता_अभियान
#रक्तदानजीवनदान
26/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई O+ PRP रगत रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ भैरहवाको प्रेसिडेन्ट ईलेक्ट नोबेल आचार्यज्युलाई धेरै धेरै धन्यवाद ।।
्तदाता_अभियान
#रक्तदानजीवनदान
21/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई B+ PRP रगत रक्तदान गर्नुभएकोमा सिद्धार्थनगर ८ निवासी कृष्ण प्रसाद खतिवडा ज्युलाई धेरै धेरै धन्यवाद ।।
्तदाता_अभियान
#रक्तदानजीवनदान
21/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई A+ रगत आक्स्मिक रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ लुम्बिनी बुद्धको निवर्तमान अध्यक्ष विशाल के.सि. ज्युलाई धेरै धेरै धन्यवाद ।।
Rotaract Club of Lumbini Buddha
21/08/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई A+ रगत आक्स्मिक रक्तदान गर्नुभएकोमा रोट्र्याक्ट क्लब अफ सिद्धार्थनगरको सह- सचिब रोशन देवकोटा ज्युलाई धेरै धेरै धन्यवाद ।।
Rotaract Club Of Siddharthanagar
27/03/2025
भैरहवा मेडिकल कलेजमा भर्ना भएको बिरामीलाई O+ PRP रगत रक्तदान गर्नुभएकोमा यस संस्थाका कोषाध्यक्ष Nobel Acharya ज्युलाई धेरै धेरै धन्यवाद ।।
#एकघरएकरक्तदाता
#रक्तदानजीवनदान