District Police Range Bhaktapur

Call Directions Website Contact the organization

District Police Range Bhaktapur Welcome to District Police Range Bhaktapur page
For Emergencies, Dial 100 for Police Support.

07/10/2026
प्रहरी कार्यालय सहयोगी पदमा आवेदन भर्ना...
06/10/2026

प्रहरी कार्यालय सहयोगी पदमा आवेदन भर्ना...

"तालिम उद्घाटन"*****************(२०८३ साल असोज १९ गते )जिल्ला प्रहरी परिसर भक्तपुरमा यस कार्यालय तथा मातहत कार्यालयमा का...
05/10/2026

"तालिम उद्घाटन"
*****************
(२०८३ साल असोज १९ गते )

जिल्ला प्रहरी परिसर भक्तपुरमा यस कार्यालय तथा मातहत कार्यालयमा कार्यरत ३५ जना ( प्र.ब.ह/प्र.ह./प्र.स.ह/.प्र.ज.) प्रहरी कर्मचारीहरुलाई घुम्ति प्रशिक्षण तालिम अन्तर्गत "नागरीक मैत्री सेवा तथा मानव अधिकार विषेश अनुशिक्षण" ६ दिने तालिम" परिसर भक्तपुरका प्र.नि. राजन प्रसाद तिम्सिनाज्यूको आतिथ्यतामा उद्घाटन गरिएको ।

नागरिक सुनुवाई कार्यक्रम*********************** समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत मिति २०८३।०६।१७ गते जि...
03/10/2026

नागरिक सुनुवाई कार्यक्रम
***********************
समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत मिति २०८३।०६।१७ गते जिल्ला भक्तपुर, भक्तपुर नगरपालिका वडा नं. १ स्थित भार्वाचो गणेश मा.वि.को प्राङ्गणमा प्रहरी प्रभाग दुधपाटी र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त आयोजनामा प्र.नि. राजन प्रसाद तिमल्सिनाज्यूको प्रमुख आतिथ्यतामा, उक्त विद्यालयका प्रधानाध्यापक लक्ष्मी सुन्दर सुवालज्यू, ऐ. विद्यालयका व्यवस्थापन समिति सदस्य विश्व राम चौगुठीज्यू, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु, अभिभावकहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम गरिएको ।

Address

Darbarsquar
Bhaktapur
44800

Alerts

Be the first to know and let us send you an email when District Police Range Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Range Bhaktapur:

Shortcuts

Share