04/07/2026
Together, we learn. Together, we lead. 🤝
मध्यपुर युवा क्लब, वडा नं. ३ को प्रतिनिधित्व गर्दै नगरपालिका स्तरीय युवा सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम – २०८३ मा उत्साहपूर्ण सहभागिता।
युवाको एकता, नेतृत्व र सहभागिताले नै दिगो विकास सम्भव छ। 💙