Yatra Group

Call Directions

Yatra Group Youth For People

20/09/2026

विश्व सरसफाइ दिवसको शुभकामना! 🌍🧹
स्वच्छ वातावरण, स्वस्थ जीवन र सुन्दर भविष्यका लागि आजैदेखि सरसफाइमा जुटौँ।
“स्वच्छ शहर, स्वस्थ जीवन—हाम्रो साझा जिम्मेवारी।” 🇳🇵
यात्रा ग्रुप परिवार

विश्व सरसफाइ दिवस (World Cleanup Day)  अभियान २० सेप्टेम्बरका दिन विश्वभर भव्य रूपमा मनाइन्छ । यो दिन संसारका लाखौं मानि...
20/09/2026

विश्व सरसफाइ दिवस (World Cleanup Day) अभियान २० सेप्टेम्बरका दिन विश्वभर भव्य रूपमा मनाइन्छ । यो दिन संसारका लाखौं मानिसहरू एकसाथ उठेर हाम्रो पृथ्वीलाई फोहोर–मुक्त र सुन्दर बनाउन योगदान पुर्‍याउने ऐतिहासिक अभियानको प्रतीक हो।
यात्रा ग्रुप पनि त्यो कार्यक्रममा सहभागी भएको छ।आफ्नो ग्रुपका ग्रुप सदस्य लगेर त्यो अभियानमा सहयोग गरेको छ।
Dr. Bhojraj AdhikariSabin ChettriManoj KhadkaYatra Group Shishir Man ShresthaSom Thapa MagarSamir Newar JoshiBoxer ChettriKushal K GurungPrabhu KhadkaSanjay ShresthaArjun Bhusal/अर्जुन भुसालDhurba GhimireSanjok TamuSantosh SrnRiyan DevkotaArun BhandariBibek MagarAnil GurungRajesh BakhrelSajan ThapaSajal KarkiBishal KhadkaSudeep Babu Bagale

यात्रा ग्रुप

19/09/2026

विश्व सरसफाइ दिवस (World Cleanup Day) अभियान २० सेप्टेम्बरका दिन विश्वभर भव्य रूपमा मनाइन्छ । यो दिन संसारका लाखौं मानिसहरू एकसाथ उठेर हाम्रो पृथ्वीलाई फोहोर–मुक्त र सुन्दर बनाउन योगदान पुर्‍याउने ऐतिहासिक अभियानको प्रतीक हो।

नेपालमा पनि यस वर्ष(४ असोज ) २० सेप्टेम्बरका दिन देशका विभिन्न स्थानमा—सहर, गाउँ, विद्यालय, कलेज, कार्यालय, पार्क, नदीकिनार, बजार क्षेत्र, पर्यटकीय स्थल, सडक र बस्तीहरूमा—समुदायको अगुवाइमा सफाइ कार्यक्रमहरू आयोजना हुनेछन्। हरेक नागरिकको सक्रिय सहभागिता बिना यो अभियान सफल हुँदैन, त्यसैले तपाईं–हामी सबैको सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ।

आफ्नो घरको वरिपरि, टोल, विद्यालय, कार्यस्थल र सार्वजनिक स्थल सफा गर्ने मात्र होइन, फोहोर व्यवस्थापनको सही तरिका सिकाउने र सचेतना फैलाउने दिन पनि यही हो। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई सहभागी गराउँदै, आगामी पुस्तालाई स्वच्छ र हरियाली वातावरण उपहार दिने हाम्रो कर्तव्य हो।

“हामीले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने?” भन्ने सन्देशलाई आत्मसात् गर्दै २० सेप्टेम्बरको दिन निम्न समय र स्थानमा जोडीनुहुन. अनुरोध छ। सानो योगदानले पनि ठूलो परिणाम ल्याउँछ—सफा वातावरण, स्वस्थ जीवन र उज्यालो भविष्यको लागि आजै प्रतिज्ञा गरौँ।
कार्यक्रम विवरण

बिश्व सरसफाइ दिवस
स्थान : भरतपुर चौबिसकोठी
मिति : २०८२ असोज ४ गते
समय: बिहान ७:३० बजे

भोली असोज ४ गते चितवन चौविसकोटीमा बिश्व सरसफाइ दिवस मनाउँदै छौ।तपाईहरु पनि सहभागी भैइ दिनुहुन अनुरोध गर्दछौ।
19/09/2026

भोली असोज ४ गते चितवन चौविसकोटीमा बिश्व सरसफाइ दिवस मनाउँदै छौ।तपाईहरु पनि सहभागी भैइ दिनुहुन अनुरोध गर्दछौ।

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन
11/09/2026

आज कुशे औँसी, बुबाको मुख हेर्ने दिन

🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना!! भाद्र १० गते आएको बिनासकारी बाढीका कारण रसुवामा भएको दुःखद् घटनामा दिवंगत हुनुभएका...
08/09/2026

🕊️ हार्दिक श्रद्धाञ्जली तथा समवेदना!!

भाद्र १० गते आएको बिनासकारी बाढीका कारण रसुवामा भएको दुःखद् घटनामा दिवंगत हुनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस असह्य पीडाको घडीमा यात्रा ग्रुप परिवार उहाँहरूसँग पूर्ण रूपमा साथमा रहेको प्रतिबद्धता व्यक्त गर्दछौं ।
#हार्दिकश्रद्धाञ्जली #गहिरोसमवेदना #शान्ति #एकता #मानवता #सद्भाव #पीडितकोसाथमा #शीघ्रस्वास्थ्यलाभ

हाम्रो प्यारो साथि  तथा यात्रा ग्रुपका   उपाअध्क्ष्य सन्तोष कुमाल ज्युको आज परेको जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त ग...
15/06/2026

हाम्रो प्यारो साथि तथा यात्रा ग्रुपका उपाअध्क्ष्य सन्तोष कुमाल ज्युको आज परेको जन्म दिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं ।🎂💐

यात्रा ग्रुप परिवार

 -2026
03/06/2026

-2026

 #बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
01/05/2026

#बुद्ध जयन्तीको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता लिएर आओस्।तपाईं र ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता लिएर आओस्।
तपाईं र तपाईंको परिवारमा सधैं खुशी, स्वास्थ्य र उन्नतिको वर्ष रहोस् भन्ने कामना गर्दछौ ।

यात्रा ग्रुप परिवार 💐❤️🙏

Address

Bharatpur/10
Bharatpur
44200

Telephone

+9779855028709

Website

Alerts

Be the first to know and let us send you an email when Yatra Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category