03/10/2026
🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉
भरतपुर अस्पताल, मेडिकल सुपरिटेन्डेन्ट डा. विश्व बन्धु बगालेज्यूलाई जन्मदिनको हार्दिक बधाई तथा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💐🙏
— भरतपुर अस्पताल परिवार