Pariwartan

Directions

Pariwartan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pariwartan, Social service, Mangalpur, Bharatpur.

"परिवर्तन केवल नाम मात्र होइन, यो सोच र चेतना हो।"

व्यक्तिभित्रको आत्म-चेतना विकास गर्दै सांस्कृतिक, सामाजिक तथा राजनीतिक चेतना प्रवर्द्धन गर्ने उद्देश्यले ऊर्जावान युवाहरूको सक्रियतामा यो चेतना स्थापना गरिएको हो।

सानो प्रयास, ठूलो परिवर्तन। ❤️🤝आउनुहोस्, सँगै केही राम्रो गरौँ।📅 Saturday, Ashwin 17🕟 After 4:30 PM📍 Pariwartan Playgrou...
02/10/2026

सानो प्रयास, ठूलो परिवर्तन। ❤️🤝
आउनुहोस्, सँगै केही राम्रो गरौँ।

📅 Saturday, Ashwin 17
🕟 After 4:30 PM
📍 Pariwartan Playground
PARIWARTAN — Together for a Better Tomorrow.


आगामी "PARIWARTAN" बैठकमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा! 🙏📅 मिति: असोज १०, शनिबार🕗 समय: बिहान ८:०० बजे📍 स्थान: चितवन...
24/09/2026

आगामी "PARIWARTAN" बैठकमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा! 🙏
📅 मिति: असोज १०, शनिबार
🕗 समय: बिहान ८:०० बजे
📍 स्थान: चितवन आदर्श युवा क्लब
आउनुहोस्, मिलेर एउटा सकारात्मक परिवर्तनको हिस्सा बनौँ! 💪

08/09/2026

🕯️ परिवर्तन, आशा र उज्यालो भविष्यका लागि आफ्नो जीवन आहुति दिने सम्पूर्ण अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली! साथै, हालैको विनाशकारी बाढी-पहिरोमा ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। तपाईंहरूको सम्झना र बलिदान हाम्रो हृदयमा सधैँ अमर रहनेछ। 🕊️❤️

08/09/2026

🕯️ Lighting a flame in memory of the lives lost for change, for hope, and in the devastating floods. Your memories live on. 🕊️

🕯️ We remember. We honor. We never forget.One year ago, many young lives were lost during the Gen-Z movement, leaving be...
08/09/2026

🕯️ We remember. We honor. We never forget.

One year ago, many young lives were lost during the Gen-Z movement, leaving behind dreams that were never fulfilled. Today, we also remember those who recently lost their lives in the devastating floods.

Different tragedies. One nation. One shared grief.

May their sacrifices never be forgotten, and may their dreams continue to live through us.

🕯️ In remembrance of every life lost.

05/09/2026

राहत उठ्यो,राहत पुग्यो🙏

05/09/2026

🩸 रक्तदान - जीवनदान! ❤️
"कसैको रित्तिन लागेको जिन्दगीमा नयाँ सास भर्नु, कोही आमाको काख रित्तिनबाट बचाउनु अनि कसैको ओठको मुस्कान जोगाउनु भन्दा ठूलो धर्म अर्को के नै हुन सक्छ र? तपाईंले दिएको केही थोपा रगत कसैको लागि संसार बन्न सक्छ।"
हाम्रो सानो प्रयासले कसैलाई नयाँ जीवन दिन सक्छ भने किन पछि हट्ने? आउनुहोस्, परिवर्तनद्वारा आयोजित यस पवित्र रक्तदान अभियानमा जोडिएर कसैको जीवन बचाउने साक्षी बनौँ।
कार्यक्रमको विवरण:
📅 मिति: भदौ २१ गते, आइतबार
⏰ समय: बिहान ७:०० बजेदेखि
📍 स्थान: चितवन आदर्श युवा क्लब
🤝 सहकार्य तथा समन्वय:
आयोजक: परिवर्तन
सह-आयोजक / समन्वय: करुणालय नेपाल
सह-आयोजक / समन्वय: लियो क्लब अफ वैदिक नगर
तपाईंको एक थोपा रगत, कसैको जीवनको आशा! आउनुहोस्, हातेमालो गरौँ र जीवन बचाऔँ। 🙏
#रक्तदानजीवनदान Arjun Bhusal/अर्जुन भुसाल Arjun bhusal - अर्जुन भुषाल.

04/09/2026

🦚🙏 कृष्णजीको पाहिलो, गोकुल भयो रमाइलो… 🎶💙

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा परिवर्तन समूहद्वारा आयोजित भजन–कीर्तन कार्यक्रम श्रद्धालु भक्तजनहरूको गरिमामय उपस्थितिमा भक्तिमय वातावरणका साथ सम्पन्न भएको छ।

श्रीकृष्णको भक्ति, प्रेम र सद्भावनाले भरिएको यस विशेष अवसरमा सहभागी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद। 🙏🌸

जय श्रीकृष्ण! 🦚💙
#श्रीकृष्णजन्माष्टमी #जयश्रीकृष्ण #भजनकीर्तन #परिवर्तनसमूह #कृष्णभक्ति #जन्माष्टमी #सनातनसंस्कृति #भक्तिमयवातावरण #गोकुलकोरमाइलो

Address

Mangalpur
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when Pariwartan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category