Bhingri PHC Pyuthan

Call Directions Contact the organization

Bhingri PHC Pyuthan Only PHC at Sworgadwari municipality run under local government. Plan for it's upliftment to 15 bedded hospital is on the way.

विश्व मानसिक स्वास्थ्य दिवस २०२६ “जीवन्त अनुभवको सुनुवाइ:वास्तविक आवाज,वास्तविक परिवर्तन”आज विश्व मानसिक स्वास्थ्य दिवस,...
10/10/2026

विश्व मानसिक स्वास्थ्य दिवस २०२६
“जीवन्त अनुभवको सुनुवाइ:वास्तविक आवाज,वास्तविक परिवर्तन”
आज विश्व मानसिक स्वास्थ्य दिवस, विपदको लगायत कुनैपनि समयमा आफ्नो मानसिक स्वास्थ्यको विशेष ख्याल राखौं

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
09/10/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०६/१७ दखि २०८३/०६/२३ गते बेलुका ५ बजे सम्म ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
02/10/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०६/१० दखि २०८३/०६/१६ गते बेलुका ५ बजे सम्म ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
25/09/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०६/०३ दखि २०८३/०६/०९ गते बेलुका ५ बजे सम्म ।

CRRT Team गठन तथा विपद् प्रतिकार्य सम्बन्धी सूचना :कुनै पनि विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल CRRT टोली/सम्ब...
25/09/2026

CRRT Team गठन तथा विपद् प्रतिकार्य सम्बन्धी सूचना :

कुनै पनि विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा तत्काल CRRT टोली/सम्बन्धित जिम्मेवार निकायलाई जानकारी गराई उद्धार, राहत तथा प्रतिकार्य कार्यमा आवश्यक सहयोग पुऱ्याउनुहुन सम्पुर्णमा अनुरोध गरिन्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
18/09/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०५/२७ दखि २०८३/०६/०२ गते बेलुका ५ बजे सम्म ।

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
11/09/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०५/२० दखि २०८३/०५/२६ गते बेलुका ५ बजे सम्म ।

आज राष्ट्रिय शोक दिवसका दिन, रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्प...
07/09/2026

आज राष्ट्रिय शोक दिवसका दिन,
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा दीप प्रज्वलन गर्दै स्वास्थ्य कर्मिहरु । ☘️💐💐

🇳🇵 राष्ट्रिय शोक दिवस 🕯️हालै नेपालमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अ...
07/09/2026

🇳🇵 राष्ट्रिय शोक दिवस 🕯️
हालै नेपालमा आएको बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। 🙏
शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस्।

घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौ। ❤️‍🩹
सम्पर्कविहीन तथा विपद्मा फसेकाहरूको छिटोभन्दा छिटो उद्धार होस् र सबै सकुशल फर्किन सकून्।
यस दुःखद घडीमा सम्पूर्ण नेपाल शोकमा छ।
दिवंगत आत्माको चिरशान्तिको कामना।
🇳🇵 राष्ट्रिय शोक दिवसमा हार्दिक श्रद्धाञ्जली।

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान  बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट। सेवा अ...
04/09/2026

प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री प्युठान बाट प्रदान गरिएको सम्पुर्ण स्वास्थ्य सेवाको एकिकृत साप्ताहिक रिपोर्ट।
सेवा अवधि : २०८३/०५/१३ दखि २०८३/०५/१९ गते बेलुका ५ बजे सम्म ।

Address

Bhingrigaon
22300

Telephone

+97786400010

Website

Alerts

Be the first to know and let us send you an email when Bhingri PHC Pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhingri PHC Pyuthan:

Shortcuts

Share