Roshan K. Majhi

Call Directions

Roshan K. Majhi निस्वार्थ सेवा नै धर्म हो।

12/12/2023

अरुण कोशी आधारभुत बिधालयको बिद्यार्थीलाई ट्र्याक सुट्को व्यवस्था गर्ने योजनालाई सफल बनाउन त्रिवेणी कोटिहोम देउसी भैलो टिमले नगद रु.५०००।-(पाँच हजार)सहयोग गर्नु भएको छ।
धन्यवाद देउसी परिवार 🙏
Thank you all of you ❤️🙏

भोलि शनिबार हामी कोटिहोम सरसफाइको लागि बिहानको केहि समय भेत्दै छौं है।उपस्थितिको लागि निमन्त्रणा !🙏समय:७:३० बजे देखि...
24/11/2023

भोलि शनिबार हामी कोटिहोम सरसफाइको लागि बिहानको केहि समय भेत्दै छौं है।
उपस्थितिको लागि निमन्त्रणा !🙏
समय:७:३० बजे देखि...

22/11/2023

राम्रो काम प्रति सम्मान छ समर्थन छ र रहिरहने छ तर सत्ता र शक्तिको दुरुपयोग गरि जनतालाई ख्याल सम्झेर बेचेको र गलत गरेको एउटा मात्र कुरा प्रमाणित भयो भने नि कसैलाई छाड्दैनौ।
याद राख!👿
राम्रो काम गरौ धड्कन ले पनि समान गतिमा धड्किन पाओस।
जय नेपाल् 🇳🇵❤️

21/11/2023

शक्ति पब्लिक संग छ त्यसैले पब्लिकले सम्झाउनु अघि आफैं सचेत भएको राम्रो होला।
मिसन ८४ भन्दै विकास गर्न तिर लागौं है नेता ज्यु हरु!

19/11/2023

चुप बसेको मात्र हो थाहा नभएको हैन..
जुन दिन आवाज आउछ नि त्यै दिन देखि तिम्रो खेल खत्तम..
त्यसैले धेरै न उम्लिए हुन्छ..
याद रहोस् 👿👿👿

05/11/2023

खै के को पछि भाग्दै छौं ..
खै के को लागि लड्दै छौं..
अनि कस्को लागि लड्दै छौं तिमी..,,
के आफ्नै स्वार्थको लागि हो..,,??
कहिले पूरा हुन्छ तिम्रो स्वार्थ ..??
देश लाई दीर्घ रोगी बनाएर नै छाड्ने भयौं..😔🇳🇵
देशलाई माय गर्ने सारा नेपालीको चिन्ता छ...😔
जय नेपाल 🇳🇵🇳🇵

सानो परिवर्तन🇳🇵❣️      ❣️
05/11/2023

सानो परिवर्तन🇳🇵❣️


❣️

भोलि मैले यो धर्तीमा जन्म लिएको दिन शनिबार परेछ हामीले सुरु गरेको अभियानलाई निरन्तरता दिदै हामीले अक्षर चिन्ने अवसर पाएक...
03/11/2023

भोलि मैले यो धर्तीमा जन्म लिएको दिन शनिबार परेछ हामीले सुरु गरेको अभियानलाई निरन्तरता दिदै हामीले अक्षर चिन्ने अवसर पाएको हाम्रो बिधालय अरुण कोशी आधारभुत बिद्यालयमा रंगरोगन तथा चुन लगाउने कार्यक्रम रहेको छ।उपस्तिथिको लागि सबैमा सादर अनुरोध।🙏🇳🇵

Address

Bhojpur

Telephone

+9779811387618

Website

Alerts

Be the first to know and let us send you an email when Roshan K. Majhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category