28/08/2026
🎗️ रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना! 🪢❤️
दिदी–बहिनीको माया, विश्वास र आशीर्वादले जीवनका हरेक यात्रामा नयाँ हौसला मिलोस्। यस पवित्र पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सम्मान र आत्मीयतालाई अझ गहिरो बनाओस्।
“मायाको बन्धनसँगै उज्यालो भविष्य निर्माणको संकल्प गरौँ।” 🌿✨
सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, विद्यार्थी तथा अभिभावकहरूमा Achievers Consulting Services (ACS Nepal) परिवारको तर्फबाट रक्षाबन्धनको हार्दिक शुभकामना। 🙏