16/10/2024
He is Mr. shah the co-founder of TeamSpecial26 .
He donated B-ve blood for the 23rd time.
Patan Hospital, Kathmandu Valley.
Case : Dengue Case+ Pregnant + Low Platlates
He is the Hero of negative blood donor from birgunj.
Thank you for always being available.
01/10/2024
आज आकस्मिक A Positive blood को urgent परेकोले अखिल क्रान्तिकारी ठा.रा.बा क्याम्पस बिद्यार्थी नेता भाइ chakradhari pandey
ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु। pandey
13/06/2024
Thank you so much brother ♥️
09/04/2024
आकस्मिक रक्तदान धन्यवाद दोनर्स ❤️
09/04/2024
एक महिला लाई अति अवेसक A+ positive रगत को आवस्यकता पर्दा अखिल(क्रान्तिकारी )ठा.रा.ब.क्याम्पस का बिद्यार्थी नेता र हाम्रो प्रिय भाई बब्लु पाण्डे जहिले समाज का लागि र समाज को सेवा गर्न को लागि जहिले तद्पि रहने हाम्रो भाइ जिवान मा प्रगति गर्नुस र अगाडि बद्नुस धन्यवाद
हिजो राती ११:४५ मा आइ दिनु भएको मा हर्दिक धन्यवाद
31/07/2023
आज आकस्मिक A Positive blood को urgent परेकोले भाइ chakradhari pandey
ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु। pandey
08/07/2023
आज आकस्मिक A Positive blood को urgent परेकोले मित्र राज कुमार यादव ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु।
08/07/2023
यश ग्रुपका राज यादव ज्युले
आज २०८०/३/२३ गते B negative Emergency परेकोबेरा रक्तदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद नेता जि ।❤️
08/07/2023
आज आकस्मिक O Positive blood को urgent परेकोले आदर्णिय दाइ (Ryan kayasthya ) ले अफ्नो अमुल्य समय निकाली आज मनौता को परिचय दिनु भएको छ । भगवान वहाँ लाई सधैँ भरी खुश राखुन् र वहाँको सोचेको सबै कुरा पुराहोस् भने भगवान सँग प्राथना गर्दछु ।
14/12/2022
आज B positive blood को urgent परेकोले # vice President of new youth of nagwa club Mr. muna sah kanu स्वयम NMC मा पुगी रक्त दान गर्नु भएको छ। वहाँलाई म हिर्दय बाट कोटी कोटी धन्यवाद गर्दछु। दैव ले वहाँलाई सधैं भरी खुश राखुन् र सोचेको सबै कुरा पुराहोस्।
*रक्त दान जीवन दान*