YCL नेपाल,पर्सा

YCL नेपाल,पर्सा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from YCL नेपाल,पर्सा, Political organisation, birgunjparsa, Birgunj.

Photos from YCL नेपाल,पर्सा's post 26/02/2025

तराई मधेस जागरण अभियान अन्तर्गत फागुन २३ र २४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ज्युको नेतृत्वमा हुने पर्सा जिल्लाको कार्यक्रमको जिम्मेवारी बाडफाड भएको छ।पार्टीका केन्द्रिय सदस्य टेकबहादुर साक्यको प्रमुख अतिथिमा Ycl पर्सा र अखिल (क्रान्तिकारी ) सङ छलफल गरि ycl को नेतृत्व सन्तोष पटेल र अखिल क्रान्तिकारी को नेतृत्व कविराज पटेल ले गर्ने निर्णय गरियो साथै सो कार्यक्रम सभ्य र भब्य रूपमा सफल पार्न आ आफ्नो संगठन बाट महत्त्व पुर्ण भुमिका निर्वाह गर्ने भने सर्व सम्बत निर्णय गरियो।।

26/02/2025
Photos from Satya Aastha khabar's post 14/02/2025
Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Birgunjparsa
Birgunj