21/04/2023
Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Land Secondary School Birgunj-2, Chhapkaiya , Parsa, Public School, Birgunj.
21/04/2023
बिदा सम्बन्धि सूचना
मिती २०७९/११/०७ गते आइतवारका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा हाम्रो विद्यालय विदा रहनेछ र पुनः मिति २०७९/११/०८ गते सोमबारदेखि नियमित रुपमा संचालन हुने जानकारी गराउदछु।
के पि सर
ग्रीन ल्याण्ड मा. बि.
वीरगन्ज -२, पर्सा, नेपाल
04/02/2023
Green Land Secondary School
18/10/2022
विदा सम्बन्धमा सूचना
संस्कृतिविद एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएकोले नेपाल सरकारको निर्णय अनुसार कार्तिक १ गते मंगलवार विदा दिएकोले उक्त दिन हाम्रो विद्यालयको पठन-पाठन बन्द रहने व्यहोरा जानकारी गराउदछौ ।
के• पि• सर
ग्रीनल्याण्ड मा• वि•
13/04/2021
सम्पुर्ण अभिभावक , विद्यार्थी , शिक्षक- शिक्षिका र इष्ट मित्रहरूमा नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ।
Principal
Krishna Pandit
Green Land School
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Birgunj
