Manavsewa Ashram Birgunj

Manavsewa Ashram Birgunj

Share

Humanity Is Our Religion !! For Any Details = 9855076008, 9843347637

30/10/2024

हामीलाई तिहार लागि सक्यो है 🪔
आज राधेमाई मन्दिर बाट उदार गरी आश्रम ल्याएर सर सफाइ गरे पछी को परिवर्तन ❤️🌻

Photos from Manavsewa Ashram Birgunj's post 04/07/2024

"बिहानीको समय आमा बुवाज्युहरु संग"
.............................
जय मानवसेवा

Photos from Manavsewa Ashram Birgunj's post 03/07/2024

आधा दु:ख गलत मानिससङ भरोसा रख्दा हुन्छ, बाकी दु:ख असल मानिसमाथि शंका गर्दा हुन्छ ।

01/05/2024

छोराको शुभ जन्मदिनको अबसरमा मानवसेवा आश्रम बिरगंज शाखामा साझको भोजनसेवा सप्रेम योगदान ।
.......................................
आश्रम आउदै गर्दा मनमा लागेका भावना राख्नु हुदै आदरणीय मानवता प्रेमी उमेश साह ज्यु ।💐🙏

08/01/2024

जय मानवसेवा ❤

20/01/2023

मानवसेवा आश्रम सिरिसिया कसरी जाने त् ?
हामीले तल दुइ वटा भिडियो हालेका छौ !!

जुन पहिलो भिडियो छ त्यो चाही यदि हजुरहरु मोटरसाइकल, इ-रिक्सा, कार वा इस्करपियो बाट आउदै हुनुहुन्छ भने घन्टाघर - माइस्थान - आदर्शनगर - कैलाश होटल चोक - बिरगंज महानगरपालिका - ठाकुरराम क्यापम्स - सिरिसिया गाउँ हुदै आश्रम जाने लोकेशनको भिडियो छ !!

दोश्रो भिडियो चाही यदि हजुरहरु ठुलो गाडी, बस, माइक्रो, ट्रयाक्टर, ट्रक बाट आउंदै हुन्छ भने घन्टाघर - मुर्ली चोक - पावर हाउस चोक - राधेमाई - बहुवरी चोक - Laxmi Oil हुदै आश्रम आउन सक्नु हुन्छ !!

थप जानकारी को लागि - 9855076008, 9843347637

Photos from Manavsewa Ashram Birgunj's post 02/11/2022

Tickets opened for Nepathya Live Concert
मंसिर 19 गते आदर्शनगर रंगशाला प्राङगणमा हुने मानवताको लागि संगित नेपथ्य कन्सर्टको टिकट लिई सँगै आफ्नो लागि, परिवारको लागि र साथीभाईको लागि १० वटा टिकट लिनु हुँदै आदरणीय Jagat Rai dai❤️😊
नोट : कार्यक्रम आश्रमको भवननिर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्दीको लागि आयोजना गरिएको हो।
कार्यक्रम नेपालको १० ठूला शहरहरुमा आयोजना गरिएको छ।
अनलाईन बाट टिकट लिन को लागि
Tickets Link: https://thuprai.com/nepathya
कार्यक्रमको बारेमा थप जानकारीको लागि
Manavsewa Ashram Birganj
9855076008, 9843347637 9843347628

28/10/2022

नि:स्वार्थ माया

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sirisiya/25
Birgunj
44300