21/03/2026
सूर्य विनायक युवा क्लब को तर्फबाट मुस्लिम समुदाय लाई इद को हार्दिक शुभकामना व्यक्त गर्दै छु ।
#इद
#सूर्य विनायक युवा क्लब को तर्फबाट मुस्लिम समुदाय लाई इद को हार्दिक शुभकामना l
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SuryaBinayak yuwa club, Social service, Birgunj 10 parsa, Birgunj.
Surya Binyak Yuwa Club is a community-focused organization dedicated to helping society and supporting people in need.”सूर्य विनायक युवा क्लब समाजसेवामा समर्पित एक संस्था हो, जसले समुदाय र आवश्यक परेका व्यक्तिहरूलाई सहयोग गर्दछ......
21/03/2026
सूर्य विनायक युवा क्लब को तर्फबाट मुस्लिम समुदाय लाई इद को हार्दिक शुभकामना व्यक्त गर्दै छु ।
#इद
#सूर्य विनायक युवा क्लब को तर्फबाट मुस्लिम समुदाय लाई इद को हार्दिक शुभकामना l
12/03/2026
Why is women still not safe in our country, what would be the purpose of living with various facilities without safety . Safety is beyond any other facility ,, we strongly demand for her justice and appeal for implementation of more strict rules for such crimes ,, May her soul rests in peace and the criminal should not be let free
12/03/2026
सूचना... सूचना...सूचना...
आज हाम्रा क्लब को बारे मा मिटिङ कार्यक्रम online रहे को छ | हजूरहरु लाई विनम्र अनुरोध छ कि यो अनलाइन मिटिङमा उपस्थित हुनलाई अग्रा गर्दैछु। यो मिति १०८२/११/२८ को बेलुका ४ बजे को समय मा यो मिटिङ सञ्चालन हुन गइरहेको छ | क्लबको प्रत्येक सदस्यहरू लाई विनम्र अनुरोध गर्दैछु की हजुरहरूले समयमा उपस्थित भएर अनलाइन कार्यक्रमको सभा बढाउनुहोस् |
धन्यवाद......