01/10/2025
आज नवमी को दिन यश बिर्ता युवा क्लब द्वारा प्रसाद वितरण
जय बिर्ता माइ
@
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बिर्ता युवा क्लब, Social service, Birta, Birgunj.
01/10/2025
आज नवमी को दिन यश बिर्ता युवा क्लब द्वारा प्रसाद वितरण
जय बिर्ता माइ
@
Jay birta mai
28/09/2025
26/09/2025
बेलुका को आरती पछि को प्रासद वितरण
बिर्ता माइ मन्दिर
बडा दशै २०८२ को उपलक्ष्यमा श्री बिर्ता माइ मन्दिर सरसफाइ गर्नु पर्ने भएकोले सम्पुर्ण मा उपस्थित हुन अनुरोध गर्दछौ ।
मिति -२०८२-०६-०४ (आज)
स्थान -बिर्ता माइ मन्दिर
समय - बेलुका -६ बजे
17/09/2025
यस बिर्ता युवा क्लब द्वारा राष्ट्रिय शोक दिवसको अवसरमा Gen-z को प्रदर्शनका क्रममा सहादत प्राप्त सम्पूर्ण वीर आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।
बिर्ता युवा क्लब परिवार
26/06/2025
भोलि बिहान 7 बजे कार्यक्रम मा सहभागी हुन सम्पुर्ण मा हार्दिक अनुरोध गर्दछौ ।
श्री गहवा माइ कि जय जय श्री राम
बिगत को वर्ष झै यस वर्ष पनि श्री गहवा माइ को दोस्रो निसान सहित को डोलि यात्रा मा सरबत बितरण गर्ने कार्यक्रम रहेको ले र श्री हनुमान जन्मोत्सव भब्यताको साथ शाेभा यात्रा निकाल्नु पर्ने भएकोले बिशेष छलफल गर्नु पर्ने भएकोले सम्पुर्ण मा निम्न मिति समय मा उपस्तिथि भइ दिन हुन हार्दिक अनुरोध गर्दछौ ।
मिति - २०८१/१२/२३ (शनिवार) आज
समय -२ बजे
स्थान - बिर्ता मन्दिर परिसर
दशै को पहिलो दिन