Aim Asi

Directions Website

Aim Asi Aim ASI of Nepal Sarkar.
-Since:- 23 Dec.2023-
Nepal Police
- Truth Service Security
(सत्य, सेवा, सुरक्षनम )👮
🚓
(2)

06/10/2026
06/10/2026

कर्णाली प्रदेशमा तलका मध्ये कुन जिल्ला पर्दैन?

A) सल्यान. B)रूकुम पश्चिम

C) रूकुम पुर्व. D) जाजरकोट

06/10/2026

नेपालको सबैभन्दा होचो ठाउँमा रहेको जिल्ला सदरमुकाम कुन हो?
A) भद्रपुर. B)गौर

C) जलेश्वर. D) विराटनगर

06/10/2026

06/10/2026

तलकामध्ये भारतको कुन राज्यसँग नेपालको सिमाना जोडिएको छैन?

A) सिक्किम. B)उत्तराखण्ड

C) झारखण्ड. D) पश्चम बंगाल

06/10/2026

नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएको छ?

A)कञ्चनजंघा. B)मकालु

C) मनास्लु. D) गौरीशंकर

06/10/2026

नेपाल समुन्द्र सतहबाट कति टाढाको दूरीमा रहेको छ?

A) १२७ कि.मी. B)१०२७ कि.मी

C) ११२७ कि.मी. D) १२२७ कि.मी

Address

Ashok Batika
Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Aim Asi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share