Birgunj fast update

Call Directions Contact the organization

Birgunj fast update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Birgunj fast update, Social service, Birgunj.

🇳🇵 हाम्रो मुटु "हाम्रो बीरगंज राम्रो बीरगंज" 🇳🇵यसको लागि मेयर ज्युलाइ धेरै धेरै धन्यवाद
30/06/2023

🇳🇵 हाम्रो मुटु "हाम्रो बीरगंज राम्रो बीरगंज" 🇳🇵यसको लागि मेयर ज्युलाइ धेरै धेरै धन्यवाद

08/01/2022

मुख्यमन्त्री चाहिदैन, बिरगंजलाई बेच्न पाइदैन
प्रदेश नं २काे राजधनी बिरगंज कायम गर्न खबरदारी जुलुस प्रदर्शन ।।बिरगंजका नागरिको हकहितमा काम गर्छु नेता राजेशमान सिंहको भनाइ

साहिब दरबार सेवा संस्थान , नेपाल को आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा आज बीरगंजको वडा नं. २१ पटेल नगरको राम जान...
19/12/2021

साहिब दरबार सेवा संस्थान , नेपाल को आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा आज बीरगंजको वडा नं. २१ पटेल नगरको राम जानकी मंदिर को प्रागंणमा नि: शुल्क आँखा शिविर संचालन भएको छ । सो शिविरमा १९६ जनाको आँखा चेकजाँच गरिएकोमा ६२ जना को आँखामा मोतियाबिन्दु निकलेको छ । जसको यहीँ आउदो बिहीबार र शुक्रबार नि:शुल्क अप्रेसन हुदैछ । आजको शिविरमा संस्थानका राजेश मान सिंह नेतृत्वको टोलि रहेको छ् । भोलि ५ गते सोमबार वडा नं. २७ जसौलीमा आँखा शिविर लाग्ने छ।

सहज जित दर्ता गर्दै शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापति निर्वाचित भएका छन् ।कांग्रेस सभापतिमा कुल ख...
15/12/2021

सहज जित दर्ता गर्दै शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापति निर्वाचित भएका छन् ।

कांग्रेस सभापतिमा कुल खसेको मत: ४५७४
शेरबहादुर देउवा: २७२४ (विजेता)
डा शेखर कोइराला: १८१७

अन्तिम नतिजा मतसंख्या ४६८१कल्याण गुरुङ २०बिमलेन्द्र निद्धि २४९प्रकाशमान सिंह ३७१शेखर कोइराला १७२९सेरबहादुर देउवा २२५८सभा...
14/12/2021

अन्तिम नतिजा
मतसंख्या ४६८१
कल्याण गुरुङ २०
बिमलेन्द्र निद्धि २४९
प्रकाशमान सिंह ३७१
शेखर कोइराला १७२९
सेरबहादुर देउवा २२५८
सभापति चयन दोस्रो चरणमा

🥀समपूर्ण धर्मावलम्बीहरूमा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना🌹🏵️🌹
09/11/2021

🥀समपूर्ण धर्मावलम्बीहरूमा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना🌹🏵️🌹

जिल्ला प्रशासन कार्यालय पर्साको सूचना २०७८-०६-१०
26/09/2021

जिल्ला प्रशासन कार्यालय पर्साको सूचना २०७८-०६-१०

आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी ,नेपाल (लोकतान्त्रिक ) नामक राजनीतिक दलको निवेदन दर्ता भएको छ।दर्ता न.-४३४/०७८-५...
18/08/2021

आज निर्वाचन आयोगमा जनता समाजवादी पार्टी ,नेपाल (लोकतान्त्रिक ) नामक राजनीतिक दलको निवेदन दर्ता भएको छ।दर्ता न.-४३४/०७८-५-२

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। य...
11/08/2021

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्।

यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मतदेउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत
18/07/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत
देउवाको पक्षमा १६५, विपक्षमा ८३ र तटस्थ १ मत

डि.सि ,सि,एम,सी को अर्को  निर्णय  असार ६ गते राति १२ बजे सम्म लकडाउन थपिएको निर्णय ।खाध्यान्न पसलहरु बिहान ६ देखि  १२ बज...
13/06/2021

डि.सि ,सि,एम,सी को अर्को निर्णय असार ६ गते राति १२ बजे सम्म लकडाउन थपिएको निर्णय ।
खाध्यान्न पसलहरु बिहान ६ देखि १२ बजे सम्म को समय थपियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञालाई पाँचौ पटकको लागि लम्ब्याउँदै जेठ २० गते राति १२ बजेसम्मको लागि थपेको ...
26/05/2021

जिल्ला प्रशासन कार्यालय पर्साले जारी निषेधाज्ञालाई पाँचौ पटकको लागि लम्ब्याउँदै जेठ २० गते राति १२ बजेसम्मको लागि थपेको छ ।

Address

Birgunj

Telephone

+9779815225661

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj fast update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Birgunj fast update:

Shortcuts

Share

Category