Sabaiya TADI
जि. पर्सा, पर्सागढी - ४, सबैया टाडी
The beauty of nature.A place where you can get new experience of life.hard working and A village where you can see different religion,society,tradition in one place
31/05/2026
ठाकुर राम बहुमुखि क्याम्पसमा लाईब्रेरी को भित्तामा PHYSICS लाई PHYSIS र BOTANY लाई BOTHANG लेखेको छ, यो लेखेको एक हप्ता बितिसक्दा पनि कसैलाई पनि यसमा ध्यान दिएको छैन विद्यार्थी हरू बताएका छन् । विश्वविद्यालयमा यस्तो हुनु लाजमर्दो..... छिटो भन्दा छिटो सम्बन्धित पक्षले यसलाई सच्याउनु पर्दछ। 😔
- बिरगंजका विद्यार्थीहरू
29/05/2026
अदालतका श्रेस्तेदारको ‘संरक्षण’मा किर्ते मुद्दाका अभियुक्त मेयर सिंह फरार भएको आरोप - Ankush Daily वीरगन्ज। लिखत सम्बन्धी कसूर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका राजेशमान सिंह लाई…
29/05/2026
वीरगंजको मुर्ली चौक नजिक ईभी र मोटरसाइकल एकआपसमा ठक्कर हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी श्रीपुर प्रहरी चौकीका इन्चारले गराएका छन् #पर्सा #नेपाल
28/05/2026
वीरगञ्जमा फेरि खाद्य लापरबाही ! 😷
चर्चित “अनमोल स्विट” को भेज म:ममा कपाल भेटिएको घटनाले उपभोक्ता सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
स्वच्छ खाना उपभोक्ताको अधिकार हो, लापरबाही होइन। सम्बन्धित निकायले तुरुन्त कडा अनुगमन र कारबाही गरियोस्।
11/05/2026
एसईई नतिजा : कुन प्रदेशको अवस्था कस्तो ?
10/05/2026
सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने विषयमा सरकारको कदमप्रति स्थानीयको विरोध
पर्सागढी — सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने नाममा भएको अभियानप्रति स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बासिन्दालाई वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै गाउँ–गाउँमा विरोध चर्किएको हो।
10/05/2026
प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा सिफारिश
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44300 जनतारोड, पर्सागढी नगरपालिका/४ , पर्सा
Birgunj
SABAIYATADHI
