03/06/2026
विश्व वातावरण दिवस (जुन,५ ) मनाउने सम्बन्धी वीरगंज महानगरपालिकाको अनुरोध।
This is the official page of Birgunj Metropolitan.
03/06/2026
विश्व वातावरण दिवस (जुन,५ ) मनाउने सम्बन्धी वीरगंज महानगरपालिकाको अनुरोध।
31/05/2026
वीरगंज महानगरपालिकाद्वारा वि. पी. पार्क निर्माण तथा सौन्दर्यकरणको काम, निरन्तर अघि बढ्दै।
28/05/2026
वीरगञ्ज महानगरपालिकाद्वारा सूर्य नेपाल प्रा.ली.सँगको सहकार्यमा विपी पार्कमा सार्वजनिक स्वच्छ खानेपानी तथा दमकल र ट्यांकर फिलिङका लागि डिप बोरिङ जडान गरिँदै।
28/05/2026
आ व २०८३-०८४ को लागि छात्रवृत्ति फारम भर्ने सम्बन्धी सूचना।
26/05/2026
वीरगञ्ज महानगरपालिकाले स्वच्छ, स्वस्थ तथा गुणस्तरीय मासु उपभोग सुनिश्चित गर्ने उद्देश्यले “पशु वधशाला” निर्माणको सम्भाव्यता अध्ययनका क्रममा नगवा–१६, दक्षिणवारी टोलस्थित निर्माणाधीन संरचनाको पशु सेवा शाखा, विद्युत शाखा तथा वातावरण शाखाद्वारा स्थलगत अवलोकन ।
26/05/2026
वीरगंज महानगरपालिकाद्वारा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मासु, माछा तथा मासुजन्य पदार्थको उत्पादन, भण्डारण र बिक्री–वितरणलाई थप व्यवस्थित, स्वच्छ र गुणस्तरीय बनाउन व्यवसाय दर्ता, नवीकरण तथा नियमन कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।
सम्पूर्ण व्यवसायीहरुलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी स्वच्छ तथा जिम्मेवार व्यवसाय सञ्चालनमा सहयोग गर्न अनुरोध गर्दछौं ।
“स्वच्छ बजार, सुरक्षित उपभोक्ता” हाम्रो साझा प्रतिबद्धता ।
24/05/2026
बिरगंज–रक्सौल बोडर क्षेत्र अहिले नेपालकै आकर्षक र आधुनिक नाका मध्ये एक बनेको छ। रातिको समयमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई यो क्षेत्र विदेशको सहर जस्तै झिलिमिली र व्यवस्थित देखिने गरेको छ। आधुनिक बत्ती, सुन्दर सजावट र व्यवस्थित सडकले यात्रुहरूको ध्यान खिच्ने गरेको छ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 17:00 |