नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा

नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा

Share

नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा

27/05/2026

विभीन्न मुद्दाका १३ जना फरार प्रतिवादी पक्राउ
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::
मिति २०८३।०२।१३ गते
:::::::::::::::::::::::::::::::::::
सम्मानित पर्सा जिल्ला अदालत र महोत्तरी जिल्ला अदालतबाट बिभिन्न मितिमा भएको फैसला बमोजिम निम्न लगत अनुसार जरिवाना लागेका मानिसहरुलाई फैसला कार्यान्वयनको क्रममा आज मिति २०८३।०२।१३ गते यस नेपाल प्रहरी नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा बाट खटिएका प्रहरी टोलिद्वारा फेला पारी सम्मानित अदालतहरुमा दाखिला गरिएको ।
१.सवारी ज्यान १५६।७७२ लिला बहादुर तमाङ महोत्तरी बर्दिवास न.पा.-१ ५०।
२.सवारी ज्यान १५६।७७२ किष्ण बहादुर रम्तेल महोत्तरी बर्दिवास न.पा.-२ ५०।-
३.लागु औषध गाँजा चरेश २९४।७६७ बद्रि साह महोत्तरी बर्दिवास न.पा.-५ २०० ।-
४.चोरी अन्य ६३८ उमेश कुमार शर्मा महोत्तरी जलेश्वर न.पा.- ५०० ।-
५.जालसाजी १०६३ उमेद मण्डल महोत्तरी जलेश्वर न.पा.- १०० ।-
६.जालसाजी १०६३ महेश मण्डल महोत्तरी बर्दिवास न.पा.-९ १०० ।-
७.कुटपिट ३ श्रवण कुमार साह महोत्तरी धमौरा न.पा.-१ ५० ।-
८.जुवा १२८२ उमा शंकर यादव महोत्तरी धमौरा न.पा.-१ २०० ।-
९.जुवा ८०० अकवर मिया महोत्तरी धमौरा न.पा.-१ २०० ।-
१०. जुवा १२८२ जय प्रकाश चौधरी सर्लाही चक्रघटा गा.पा.-९ २०० ।-
११.कुटपिट 080-C4-0992 बिजय कुमार पटेल जि.पर्सा बि.मा.न.पा. वडा नं. २५ - रू.१००००।-
१२. कुटपिट 080-C4-0992 अजय कुमार कुर्मी जि.पर्सा बि.मा.न.पा. वडा नं. २५ - रू.१००००।-
१३. चेक अनादर 080-C4-0010 संजय प्रसाद चौहान जि.पर्सा पकहामैनपुर गा.पा. -३ - रू.१०००।-

27/05/2026

बैंकिग कसुर को फरार प्रतिवादी पक्राउ
:::::::::::::::::::::::::::::::::::::::::::::::;:::;:::::
सम्मानित अदालतको फैसला बमोजिम कैद र जरिवाना लागेका बैंकिङ मुद्दामा फरार रहेका प्रतिवादी जिल्ला महोत्तरी बर्दीवास न.पा.वडा नं.१४ बस्ने रुपेश महतोको श्रीमती रन्जु कुमारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०२।०८ गते अन्दाजी १७:०० बजेको समयमा जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं.०६ स्थित सार्वजनिक बाटोबाट फेला पारी निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित महोत्तरी जिल्ला अदालत, महोत्तरीमा दाखिला गराईएकोमा निज प्रतिवादीलाई सम्मानित महोत्तरी जिल्ला अदालत जलेश्वरको च.नं. १९५८४ मिति २०८३।०२।१२ गतेको पत्र द्वारा कैद भुक्तानको लागी कारागार कार्यालय सिन्धुली पठाईएको
निम्न
सि.नं. मुद्दा शिर्षक लगत नं. मुद्दा नं. प्रतिवादीको नाम वतन श्रीमानको नाम कैद तथा जरिवाना फैसला मिति कै
१ बैंकिङ कसुर ४८७७ ०८१-c१-००४२ रन्जु कुमारी जिल्ला महित्तरी बर्दीवास न.पा. -१४ रुपेश महतो १० दिन कैद र
जरिवाना रु.१७४८००० ।- २०८१।१२।२१
गते

12/05/2026

१० वर्ष कैद सजाय तोकिएको कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी १० वर्ष पछि पक्राउ सम्बन्धि
#प्रेसविज्ञप्ति

Nepal Police

05/05/2026

जेन्जी आन्दोलनको क्रममा कारागारबाट फरार कैदी बन्दी पक्राउ
#प्रेसविज्ञप्ति

Photos from नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा's post 23/04/2026

आज मिति २०८३/०१/१० गते यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ. शान्तिराज कोईरालाज्यूबाट नेपाल प्रहरी स्कुल गरुडा, रौतहटका व्यवस्थापन समिति, शिक्षक, शिक्षीका लगायत प्रहरी कर्मचारीहरूसँग स्कुल व्यवस्थापन तथा संचालन सम्बन्धी समन्वयात्मक बैठक तथा छलफल गरि अमुल्य निर्देशन दिनु भयो साथै CAP अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट मातहत इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा निरीक्षण गरी अमूल्य निर्देशन दिदै गर्दाका केहि झलकहरु.....................

23/04/2026

फरार प्रतिवादि पक्राउ
.....................................................................
सम्मानित पर्सा जिल्ला अदालतको फैसला बमोजिम निम्न मुद्दाको लगत बमोजिम कैद जरिवाना लागेका निम्न व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मिति २०८३।०१।१० गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.०४ स्थित भगवती चौकमा निजको डेरा कोठा अगाडीबाट फेला पारी निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरीएकोमा सम्मानित अदालतबाट मिति २०८३।०१।१० गते निज प्रतिवादीलाई २ वर्ष ३ महिना कैद भुक्तान गर्नको लागी बिरगंज कारागार कार्यालय पर्सामा पठाईएको छ।
निम्न,
१. जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ बस्ने रामाज्ञा गोसाई को छोरा अजय गोसाई ..................१

Photos from नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा's post 22/04/2026

स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न ।
**************************************
नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज, पर्साको समन्वयमा नेशनल मेडिकल कलेजबाट आज मिति २०८३।०१।०९ गते नेपाल प्रहरी प्रदेश कार्यालय विरगंज पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी कर्मचारीहरुको आँखा, नाक, कान, घाँटी, दाँत तथा स्‍त्री रोगसंग सम्बन्धीत स्वास्थ्य चेक जाँच तथा यस कार्यालयको कार्य सम्पादन अभिलेख ढाँचा अनुसार यस कार्यालयमा कार्यरत रहेका सम्पुर्ण प्रहरी कर्मचारीहरुको Body Mass Index (BMI) को स्तर मापन गर्दै गरेका केहि झलक हरु....................

Photos from नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा's post 09/04/2026

मिति २०८२।१२।२५ गते यस कार्यालयका कार्यालय प्रमुख प्र.व.उ. शान्ति राज कोईराला ज्यूबाट CAP अनुगमन तथा निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, इलाका प्रहरी कार्यायालय पोखरिया पर्सा र जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय सिम्रौनगढ र इलाका प्रहरी कार्यालय कोल्हवी बारा गरी ४ (चार) वटा मुद्दा चल्ने प्रहरी इकाईहरुमा निरीक्षण गरी अमूल्य निर्देशन दिदै गर्दाका केहि झलकहरु.....................

Photos from नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा's post 07/04/2026

"CAP अनुगमन तथा निरक्षणको क्रममा देखिएका कमिकमजोरी तथा सुधार सम्बन्धमा अनुसन्धान अधिकृतको भूमिका एवम् दायित्व विषयक" एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
===========================================
मिति-२०८२/१२/२४ गते ।
===============
CAP अनुगमन तथा निरीक्षणको क्रममा मधेश प्रदेश अन्तर्गत मुद्दा चल्ने प्रहरी इकाईहरूमा मिसिलमा समावेश गर्नु पर्ने महत्वपुर्ण पक्षहरुमा सुधार गर्नु पर्ने आवश्यक्ता अनुरुप मिति २०८२/१२/२४ गते नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज पर्साको सभाहलमा एक दिवसिय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका कार्यालय प्रमुख प्र.व.उ.शान्तिराज कोईरालाज्यूले अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतहरुको सक्रियता र निस्क्रियताले सम्पूर्ण अनुसन्धान प्रक्रियाको उद्देश्यलाई प्रभाव पार्न सक्ने कुरामा जोड दिनु भयो। मिसिलमा देखिएका सुधारका पक्षहरुलाई औल्याउँदै वैज्ञानिक र प्राविधिक अनुसन्धान तर्फ प्रहरी अग्रसर हुनु पर्ने जिकिर समेत गर्नु भयो ।
अनुगमनको क्रममा देखिएका कमिकमजोरीहरु तथा सुधारका पक्षहरुमा केन्द्रित रही सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रममा विज्ञको रुपमा जिल्ला सरकारी वकिल कार्यालयबाट विज्ञको प्रस्तुती समेत रहेको थियो । मिसिलमा सुक्षम अनुसन्धानको को प्रतिवेदनले सफल अनुसन्धानमा महत्वपुर्ण योगदान पुर्‍याउने हुँदा कार्यक्रम समापनमा बोल्दै प्र.व.उ.शान्तिराज कोईरालाले यसप्रति अनुसन्धामा खटिन्ने सबै प्रहरी कर्मचारी दक्ष हुनु पर्ने कुरामा जोड दिनु भयो ।

05/04/2026

फरार प्रतिवादि पक्राउ
........................................
सम्मानित पर्सा जिल्ला अदालतबाट फैसला भएको वादी नेपाल सरकार प्रतिवादी निम्न अनुसारको विवरण भएका फरार प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।२२ गते अं. १४:०० बजेको समयमा जिल्ला पर्सा बहुदरमाई न.पा. वडा नं. ०५ पटनी चोक स्थितबाट फेला पारी निजलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरीएकोमा सम्मानित अदालतबाट मिति २०८२।१२।२२ गते निज प्रतिवादीलाई २ वर्ष कैद भुक्तान गर्नको लागी बिरगंज कारागार कार्यालय पर्सामा पठाईएको छ ।
निम्न,
१. जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं.०५ बस्ने जय किशोर राउत अहिरको छोरा राधा कृष्ण भन्ने राधा किसुन राउत अहिर.............१

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Birgunj, Parsa
Birgunj
44300