Hamro Tole Basi

Hamro Tole Basi

Share

हामी सँगै बढ्छौं, सँगै सेवा गर्छौं।

Photos from Hamro Tole Basi's post 14/04/2026

आज नयाँ वर्षको पावन अवसरमा हाम्रो संस्थाद्वारा मानवसेवा आश्रममा Manavsewa Ashram केही खाद्यान्न सामग्री वितरण गर्न पाएकोमा हामी अत्यन्त खुसी छौं। 🙏

नयाँ सुरुवातसँगै हामी अझ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं। आमा–बुवा तथा अग्रजहरूको आशीर्वादले आगामी दिनहरूमा अझ बढी सेवा कार्य गर्दै अघि बढ्नेछौं।

यस पुण्य कार्यलाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्नुहुने Er. Afzal Hussain ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यहरू निरन्तर गर्दै जाने प्रतिबद्धता सहित…

धन्यवाद 🙏
Devesh Prasad Manavsewa

14/04/2026

Wishing everyone a Happy New Year.

May this new year bring peace, prosperity, and success to all. Let us move forward together with positivity and new hopes for a better future.

31/03/2026

🚨 Attention Everyone! 🚨

Hamro Tole Basi is expanding and we need new members to join our team! 🙌
If you are interested in social work, helping the community, and being part of meaningful activities, this is your chance.

👉 Fill up the form and become a part of our journey:
https://form.jotform.com/hamrotolebasi/course-registration-form

Let’s grow together and create a positive impact in our society 💙

Photos from Hamro Tole Basi's post 29/03/2026

We are happy to share that we successfully distributed stationery items to the needy students of Shri Harihar Saraf Champa Devi Aadharbhut Bidhyalaya. This small effort reflects our commitment to support education and bring a positive change in our community.

We would like to express our sincere thanks to the respected Principal and the entire management team for providing us this valuable opportunity and their kind support.

Special thanks to Er. Afzal Hussain for his continuous support and guidance to our organization. We look forward to organizing many more such meaningful programs in the future.

Photos from Hamro Tole Basi's post 27/03/2026

तपाई संपूर्ण मा राम नवमी को हार्दिक हार्दिक शुभकामना।
साथैं नेपालका हिन्दू धर्म र संस्कृतिलाई साक्षि मान्दै नवनियुक्त युवा प्रधानमन्त्री बालेन शाहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।❤️‍🩹🇳🇵

27/03/2026

आज पवित्र Ram Navami को शुभ अवसरमा, हाम्रो संस्थाले एक प्रेरणादायी सामाजिक कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

किशमोहन पासवान, जो लामो समयदेखि bilateral lower limb deformity (GBS) जस्तो गम्भीर स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ, उहाँको जीवनयापन सहज बनाउन हाम्रो टिमको पहलमा एक गुम्टी (छोटो पसल) निर्माण गरी त्यसमा किराना सामग्री राखेर आत्मनिर्भर बन्ने अवसर प्रदान गरिएको छ।

आज उक्त गुम्टीको विधिवत उद्घाटन गरियो, जसले उहाँको दैनिकीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

यस कार्यलाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्नुहुने Er. Afzal Hussain प्रति विशेष धन्यवाद व्यक्त गर्दछौं। साथै, हाम्रो संस्थाका अध्यक्ष Divyanshu Karn, सचिव Satyam Jha, उपाध्यक्ष Swikriti Mishra, कोषाध्यक्ष Abhishek Thakur, कार्यक्रम संयोजक Preety Rauniyar, सह-कोषाध्यक्ष Suraj Chaudhary, सह-सचिव Aditya Chaudhary तथा सदस्यहरू Baby Chaudhary, Arav Raj Singh, Arnav Singh, Chandan Jaiswal लगायत सम्पूर्ण टिमको सक्रिय योगदान अत्यन्त सराहनीय रहेको छ।

अध्यक्ष Divyanshu Karn ले बताउनु भयो कि,
"हामी आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानव सेवाका कार्यहरू निरन्तर गर्दै जानेछौं, जसले समाजका विपन्न र आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउनेछ।"

यस प्रकारका पहलहरूले समाजमा सकारात्मक सन्देश फैलाउँदै सहयोग र सहकार्यको भावना अझ मजबुत बनाउने विश्वास लिइएको छ।

🙏 धन्यवाद।

24/03/2026

Happy Chaiti Chhath 🌼

Hamro Tole Basi Pariwar wishes everyone a very happy and blessed Chaiti Chhath 🙏
May Surya Dev and Chhathi Maiya bless you all with happiness, prosperity, and good health.
May this holy festival bring peace, unity, and positivity in our community.

21/03/2026

Eid Mubarak to you and your family ❤️
May Allah bless you with joy, success, and good health always.

04/03/2026

हाम्रो पहिलो Holi Milan

Photos from Hamro Tole Basi's post 03/03/2026

हाम्रो संस्थाद्वारा आयोजित पहिलो कार्यक्रम “होली मिलन” सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र समर्थन प्रदान गर्नुहुने सम्पूर्ण सदस्य, सहयोगी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

विशेष रूपमा हाम्रो संस्थाका समर्थक Er. Afzal Hussain प्रति उहाँको अमूल्य मार्गदर्शन, सुझाव र निरन्तर साथको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौं। उहाँको सहयोगले हाम्रो संस्थालाई सही दिशा प्रदान गरेको छ।

यो कार्यक्रम हाम्रो संस्थाको औपचारिक सुरुवात मात्र हो। आगामी दिनहरूमा समाजका आवश्यकता परेका तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न सामाजिक तथा जनहितकारी कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो प्रतिबद्धता रहेको छ।

हामी सबैको निरन्तर साथ, सहयोग र विश्वासले नै हाम्रो अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउनेछ।







03/03/2026

Wishing everyone a very Happy Holi! May this festival of colors bring unity, happiness, and positivity in our community. 🎨🌸

15/02/2026

महाशिवरात्रिको पावन अवसरमा
भोलेनाथको आशीर्वादले हाम्रा सबै सपना पूरा हुन् र समाजमा एकता र उज्यालो फैलियोस्।
आउनुहोस्, सकारात्मक परिवर्तनका लागि हातेमालो गरौं।

Want your business to be the top-listed Government Service in Birgunj?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bharamchowk
Birgunj