Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi

  • Home
  • Nepal
  • Butwal
  • Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi
Directions Website

Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi, Government Organization, Rupandehi, Butwal.

Welcome to Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi Official page for Emergencies, Dial 103 for Traffic Police support.

19/10/2026

Follow Traffic Rules #नेपालप्रहरी #

७१ औं प्रहरी दिवस २०८३ ।
16/10/2026

७१ औं प्रहरी दिवस २०८३ ।

७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।****************************************************नेपाल ...
14/10/2026

७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
****************************************************
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा आज मिति २०८३/०६/२८ गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा द्वारा प्रहरी कर्मचारीहरूको सहभागितामा कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू वृक्षारोपण गरिएको छ ।

वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।२८ असोज, २०८३ ।*********************************नेपाल प्रहरी रा...
14/10/2026

वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर कार्यक्रम सम्पन्न ।
२८ असोज, २०८३ ।
*********************************
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्री निशान थापा ज्यू र जिल्ला ट्राफिक प्रहरी कार्यालय १२ (लुम्बिनी प्रदेश) का प्रमुखहरू बीच चालु आ.व. २०८३/२०८४ को लागि वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

13/10/2026

Follow Traffic Rules #नेपालप्रहरी

ट्राफिक सचेतनामूलक बोर्ड राखिएको ।**********************************जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले चाडपर्वको स...
12/10/2026

ट्राफिक सचेतनामूलक बोर्ड राखिएको ।
**********************************
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सम्भावित दुर्घटना क्षेत्र (BLACK SPOT ) पहिचान गरी जिल्ला प्यूठान, प्यूठान नगरपालिका–७, बाग्दुला बजार क्षेत्रअन्तर्गत बाग्दुला–मच्छी , बाग्दुला–बहाने तथा बाग्दुला-खलंगा सडक खण्डका बिभिन्न ७ वटा सम्भावित दर्घटना क्षेत्र (BLACK SPOT ) हरूमा सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक बोर्डहरू राखिएको ।

मा.प.से तथा ला.प.से.चेकजाँच गरिएको ।***********************************मिति २०८३।०६।२६ गते जिल्ला ट्राफिक प्रहरी कार्याल...
12/10/2026

मा.प.से तथा ला.प.से.चेकजाँच गरिएको ।
***********************************
मिति २०८३।०६।२६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जिल्ला रोल्पा सुनिलस्मृती गाँउपालिका वडा नं. २ खुङ्ग्री स्वर्गद्वारी राजमार्ग (रोल्पा,प्युठान,दाङ सडक खण्ड) स्थित तालुक इ.प्र.का.खुङ्ग्री रोल्पा र यस जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको संयुक्त आयोजना तथा गाँउ कार्यपालिकाको कार्यालय खुङ्ग्री स्वास्थ्य चौकी रोल्पाको सहकार्यमा रोल्पा जिल्लामा भित्रिने,रोल्पा जिल्ला भइ बाहिरीने तथा रोल्पा जिल्लामा चल्ने निजी तथा भाडाका ३३ वटा सवारी साधनका सवारी चालकहरुको मा.प.से तथा ला.प.से.चेकजाँच गरिएकोमा २ जना सवारी चालक (१ वटा निजी १ वटा सार्वजनिक) को ला.प.से.पोजेटिभ, २ वटा मा.प.से. र ५ अन्य कारबाही भएको ।

“चाडपर्वलाई लक्षित नागरिक सहायता कक्षको स्थापना”************************************************हिन्दु धर्मालम्बीहरुको म...
11/10/2026

“चाडपर्वलाई लक्षित नागरिक सहायता कक्षको स्थापना”
************************************************
हिन्दु धर्मालम्बीहरुको महान चाड विजयादशमी, शुभ दिपावली र छठ पर्व अवधिमा सवारी साधन र यात्रुहरुको चापलाई मध्ये नजर राखी यात्रुहरुलाई पर्न जाने पिरमर्का र गुनासो सुनुवाई गर्नुको साथै सवारी चालक तथा सवारी धनिहरुलाई यात्रु मैत्री व्यवहार, सुरक्षित सडक प्रयोग गर्न, क्षमता भन्दा बढि यात्रु तथा मालसामन बोक्दा हुन सक्ने सम्भाव्य सवारी दुर्घटना, तोकिएको भाडादर भन्दा बढि भाडा असुल गर्न खोज्ने जस्ता कार्यलाई निरुत्साहित गर्न मिति २०८३।०६।२५ जिल्ला रुपन्देही बुटवल उप-महानगरपालिका वाड नं. ०९ बसपार्क स्थितमा यस कार्यालयका कार्यालय प्रमुख प्र.उ.निशान थापाको अध्यक्षतामा इलाका प्रहरी कार्यालय, बुटवलका प्र.नि.थमन जि.सी वडा प्रहरी कार्यालय प्रमुख प्र.नि.ईश्वर देव गिरी बिभिन्न यातायात व्यवसायी प्रा. लि.का अध्यक्ष/ प्रतिनिधीहरु/ सुरक्षित यात्रा नेपाल/सुरक्षित यात्रा अभियान संस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार, सवारी चालक तथा सह-चालकहरु समेतको उपस्थितिमा रुपन्देही जिल्लाको बुटवल उप-महानगरपालिका वाड नं. ०९ बसपार्कमा नागरिक/ यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रमको आयोजना गरी कार्य प्रारम्भ गरिएको ।

आज मिति २०८३/०६/२५ गते १०.०० बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा द्वारा आवश्यक निर्देशन...
11/10/2026

आज मिति २०८३/०६/२५ गते १०.०० बजेको समयमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापा द्वारा आवश्यक निर्देशन,सुरक्षा तथा, ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण तथा चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा भिडियो कन्फरेन्समार्फत निर्देशन दिनुभयो ।

09/10/2026

काठमाण्डौ जाने धादिङ गजुरी स्थितमा ३२ फिट लम्बाई ३ फिट सडक भासिएकोले गाडी जान नसक्ने भइ बाटो अबरोध भएको ।

Address

Rupandehi
Butwal

Alerts

Be the first to know and let us send you an email when Nepal Police Highway Safety and Traffic Management Office Butwal, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share