Mahamaya Rover/ Ranger Crew

Call Directions Contact the organization

Mahamaya Rover/ Ranger Crew This page is only for scouter. not more then that. If you want to join our crew then contact us.
⚜️

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना ।⚜️❤️💐
14/09/2026

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना ।⚜️❤️💐

04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। 🦚✨

धर्म, कर्तव्य, प्रेम र सेवाको सन्देश बोकेको यस पावन पर्वले हामी सबैमा सत्यको पक्षमा उभिने साहस, अरूप्रति करुणा र समाजप्रतिको जिम्मेवारी अझ प्रगाढ बनाओस्।

04/08/2026
24/07/2026
नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउटका प्रदेश अधिकृत आदरणीय  तारा पुरी सरलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्...
09/07/2026

नेपाल स्काउट, लुम्बिनी प्रदेश स्काउटका प्रदेश अधिकृत आदरणीय तारा पुरी सरलाई जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।🎉⚜️💐

⚜️❤️हार्दिक बधाई तथा शुभकामना ⚜️❤️राष्ट्रिप धान दिवस (असार १५) को उपलक्ष्यमा सबै स्काउट, रोभर रेन्जर, अग्रजहरू, देशबासी ...
29/06/2026

⚜️❤️हार्दिक बधाई तथा शुभकामना ⚜️❤️
राष्ट्रिप धान दिवस (असार १५) को उपलक्ष्यमा सबै स्काउट, रोभर रेन्जर, अग्रजहरू, देशबासी र देवदह नगरबासीका साथै शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।⚜️💐

Just save this numbers ⚜️
29/06/2026

Just save this numbers ⚜️

यी नम्बरहरु याद गर्नु भएको छ नी ?
PMO Nepal हेलो गृह मन्त्रालय

Welcome chief of the scout  pokhrel sir ❤️⚜️💐
23/06/2026

Welcome chief of the scout pokhrel sir ❤️⚜️💐

19/06/2026


~लगातारको वर्षा र अत्यधिक जुका लाग्ने समस्याका कारण दुई दिनमै क्याम्प सार्नु परेको~
#तस्विर: नेपालको पहिलो स्काउट मास्टर तालिम |
#सन्दर्भ: असार ०५ | नेपाल स्काउट स्थापना दिवस |
वि.सं. २००९ साल असार ५ गते नेपालको स्काउटिंग संस्था अन्तर्गत रहेको 'नेपाल स्काउट' को स्थापना भएको हो ।

श्री ५ त्रिभुवनबाट विधिवत उद्घाटन भएको नेपाल स्काउटको उद्देश्य बालबालिका तथा युवाहरूलाई शारीरिक, मानसिक र बौद्धिक रूपमा विकास गराई कर्तव्यपरायण, अनुशासित र स्वावलम्बी सुयोग्य नागरिक बनाउनु हो।
नेपालमा स्काउट स्थापना गर्नुअघि सन् १९५२ मे २२ देखि जुन २१ सम्म एक महिना लामो 'स्काउट मास्टर तालिम' सञ्चालन गरिएको थियो। तत्कालीन समयसम्म यो विश्वकै सबैभन्दा लामो अवधिको प्रारम्भिक स्काउट तालिम मानिन्छ, जसको आयोजना ललितपुरको गोदावरीमा सुरु गरिएको भएपनि लगातारको वर्षा र अत्यधिक जुका लाग्ने समस्याका कारण दुई दिनमै उक्त क्याम्पलाई काठमाडौंको छाउनी होस्टल मैदानमा सार्नुपरेको थियो। नेपालमा स्काउट विस्तार गर्नका लागि सुरुमा युवा वा विद्यार्थीलाई भन्दा पनि शिक्षक र प्राध्यापकहरूलाई पहिलो तालिम दिइएको उक्त समय विभिन्न विद्यालयमा स्काउट फैलाउन सजिलो होस् भनेर ३२ जना शिक्षकहरूलाई पहिलो ब्याचको 'स्काउट मास्टर' बनाइएको थियो।

Address

Devdaha
Butwal

Telephone

+9779867390407

Website

Alerts

Be the first to know and let us send you an email when Mahamaya Rover/ Ranger Crew posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mahamaya Rover/ Ranger Crew:

Shortcuts

Share